नयाँ पृष्ठ: स्वतन्त्र फिल्म सम्पादक/मेकर '''बल राम प्याकुरेल''' ('''लव प्याकुरेल'''को रूपमा परिचित) नेपाली वृत्तचित्र फिल्म संसारमा एक प्रचलित नाम हो । विगत २५ बर्षमा, उहाँले सयभन्दा बढी वृत्तचि...
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
नयाँ परिवर्तनहरू भएका छन्
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
 
स्वतन्त्र फिल्म सम्पादक/मेकर '''बल राम प्याकुरेल''' ('''लव प्याकुरेल'''को रूपमा परिचित) नेपाली वृत्तचित्र फिल्म संसारमा एक प्रचलित नाम हो । विगत २५ बर्षमा, उहाँले सयभन्दा बढी वृत्तचित्र फिल्म, कथानक चलचित्र, लघु चलचित्र, टिभी विज्ञापन, टिभी टकशो/कार्यक्रमआदिमा सम्पादक, निर्माण, निर्देशक र अवधारणा लेखन/निर्माणका रुपमा उल्लेखनीय कामहरु गर्नुभएको छ । उहाँले अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय सामाजिक र विकास साझेदारहरु र/वा संगठनहरु, सार्वजनिक र सरकारी निकायहरू, स्वतन्त्र फिल्म निर्माण कम्पनीहरु, टिभी स्टेशनहरुआदिका लागि एक फिल्म सम्पादकका रुपमा महत्वपूर्ण भूमिका प्रदर्शन गर्नुभएको छ । उहाँको सम्पादन कला, सीप र क्षमता विशेषगरी नेपाली वृत्तचित्र फिल्म क्षेत्रमा सर्हानीय र प्रसंशनीय छ । उहाँ विषयवस्तुको गहिरो विष्लेषण, नयाँ शैली/संरचनामा कथा, पात्र र प्रस्तुतिकरण दिने, दृश्य संग्रहको अध्ययन र मूल्याङ्कन गर्नसक्ने र आधुनिक प्रविधि र सफ्टवेयर अनुप्रयोगमा सिद्धहस्त हुनुहुन्छ । उहाँ सँधै उच्चतम गुणस्तरीय श्रव्यदृश्य उत्पादनमा जोड दिनुहुन्छ ।
'''[https://www.facebook.com/lava.pyakurel बल राम प्याकुरेल]''' ('''[https://www.linkedin.com/in/lava-pyakurel लव प्याकुरेल]'''को रूपमा पनि चिनिन्छन्), वृत्तचित्र फिल्म सम्पादक/चलचित्रकर्मीको रूपमा 25 बर्षभन्दा बढी समयदेखि [./Https://ne.wikipedia.org/wiki/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80%20%E0%A4%9A%E0%A4%B2%E0%A4%9A%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0 नेपाली चलचित्र उद्योग]मा क्रियाशील छन्। उनी श्रव्यदृश्यको तदर्थ उपयोग, [https://www.masterclass.com/articles/learn-about-the-postproduction-process-in-film पोष्ट उत्पादन टुल्स र प्रक्रिया] एवं [https://cseweb.ucsd.edu/classes/sp03/cse126/lecture/lecture3.pdf रैखिक र गैर रेखीय दृश्य सम्पादन]मा सिद्धहस्त छन्। एक राम्रो लक्ष्यका साथमा उनिसँग [https://www.researchgate.net/publication/304563672_Video_content_analysis_method_for_audiovisual_quality_assessment श्रव्यदृश्यको गहन अध्ययन, विश्लेषण र मूल्यांकन] गर्ने उच्चस्तरको समझ, ध्वनि सम्पादन र डबिंग एवं प्रथम श्रेणी समय व्यवस्थापन र संगठनात्मक कौशलता छ। नयाँ शैली, नयाँ विचार र रचनात्मक कार्य सँगै अप-टू-डेट टेक्नोलोजी, सफ्टवेयर र हार्डवेयर प्रयोगमा उनिसँग उच्चस्तरको [https://www.kathmandutoday.com/2018/11/352041.html अनुभव] र दक्षता छ। विशेषगरी, नेपाली श्रव्यदृश्य क्षेत्रमा उनले रैखिक सम्पादन प्रणालीबाट वर्तमान डिजिटल सम्पादन टेक्नोलोजीको संक्रमणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। वृत्तचित्र फिल्म क्षेत्रमा आफ्नो [https://www.samayapost.com/12/68645.html पहिचान] स्थापित गरेका प्याकुरेलले [https://www.swadeshnepal.com/2018/10/39185/ शिखर सम्मान] (२०७५), [https://www.canadanepal.com/content/11961 स्वर्णिम सम्मान] (२०७६), [./Https://ne.wikipedia.org/wiki/%E0%A4%B2%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%8D%E0%A4%AE%E0%A5%80%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B8%E0%A4%BE%E0%A4%A6%20%E0%A4%A6%E0%A5%87%E0%A4%B5%E0%A4%95%E0%A5%8B%E0%A4%9F%E0%A4%BE देवकोटा] [https://www.tourism.gov.np/files/download_files/24.pdf प्रतिभा सम्मान] (२०७७) लगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका छन्। उनी चलचित्रमाध्यमबाट स्वदेशी र विदेशीविच आपसी एकता, सहयोग र सद्भावको एक मैत्रीपूर्ण समझदारी विकास गर्न दृढ छन्।