"भियतनाम युद्ध" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
}}
 
'''भियतनाम युद्ध''' (({{lang-vi|Chiến tranh Việt Nam}}) १ नोभेम्बर १९५५ - ३० अप्रिल १९७५) [[शीतयुद्ध]] कालमा [[भियतनाम]], [[लाओस]] र [[कम्बोडिया]] को एक भयङ्कर युद्ध थियो। यो दोस्रो हिन्द चीन युद्ध थियो। औपचारिक रुपमा यो युद्ध उत्तर भियतनाम र दक्षिण भियतनाम बीचको लडाई थियो। उत्तर भियतनामलाई [[सोभियत सङ्घ|सोभियत संघ]], [[चीन]] र अन्य [[कम्युनिस्ट]] मित्रराष्ट्रको सहयोग थियो; दक्षिण भियतनामलाई [[संयुक्त राज्य अमेरिका|संयुक्त राज्य अमेरिका,]] [[दक्षिण कोरिया]], [[फिलिपिन्स]], [[अस्ट्रेलिया]], थाइल्यान्ड र कम्युनिस्ट बिरोधी मित्र राष्ट्रको सहयोग थियो।<ref>{{cite encyclopedia|encyclopedia=Encyclopædia Britannica|title=Vietnam War|quote=Meanwhile, the United States, its military demoralized and its civilian electorate deeply divided, began a process of coming to terms with defeat in its longest and most controversial war|url=http://www.britannica.com/EBchecked/topic/628478/Vietnam-War|access-date=5 March 2008}}</ref><ref>{{cite web|url=http://www.psywarrior.com/AlliesRepublicVietnam.html|title=Allies of the Republic of Vietnam|last=Friedman|first=Herbert|access-date=1 May 2019}}</ref> कसैले यो युद्धलाई शीतयुद्धको एक [[छद्मयुद्ध]] मान्छन् ,<ref>{{cite news|url=https://www.nytimes.com/books/first/l/lind-vietnam.html|title=Vietnam, The Necessary War: A Reinterpretation of America's Most Disastrous Military Conflict|last=Lind|first=Michael|access-date=17 January 2014|year=1999|website=The New York Times}}</ref> यो युद्ध २० वर्ष सम्म चल्यो, अमेरिकाको प्रतक्ष्य संलग्नता १९७३ मा सकियो । यसै युद्धको बीच लाओसको गृहयुद्ध र कम्बोडियाको गृहयुद्ध भएको थियो। १९७५ मा यी तीनै देशहरूमा कम्युनिस्ट शासन सुरु भयोl।
 
==सन्दर्भ==