"रणजित मल्ल" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''रणजीत मल्ल''', भक्तपुरका अन्तिम राजा थिए |थिए। यिनका छोरा वीर नरसिंह, [[पृथ्वीनारायण शाह|पृथ्वी नारायण शाह]]का मित रहेका थिए |थिए। उनकै पालामा पृथ्वीनारायण शाहले भक्तपुरमा कब्जा जमाएका थिए । उपत्यकाकै सबैभन्दा शक्तिशाली र वैभवशाली राज्य हातमा लिएपछि नै गोरखाली राजाको उपत्यका विजययात्रा टुंगिएको थियो ।थियो।<ref>रणजीत मल्लको इतिवृत्त https://www.kantipurdaily.com/literature/2018/06/01/152782122751925714.html</ref>
 
रणजित मल्ल जनप्रेमी र प्रजातन्त्रिक राजा थिए ।थिए। उनी प्रजातान्त्रिक धारणाअनुसार जनसर्थन लिने परम्परा भएका राजाका रूपमा जीवोत भएका छन्। उनले कुनै निर्माण, नियम लागू गर्दा जनसमर्थन जुटाएर जनताबाटै त्यो काम गराउथे।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ १५७</ref> राजनीतिक रूपमा यिनी नितान्त अदूरदर्शी थिए।
 
भक्तपुरका राजा रणजित मल्ल अत्यन्तै उदार र जनताको विचारको कदर गर्ने राजा थिए ।थिए। ई.स. १७६२ मा भत्तपुरका राजा भएको वेलाम उनले जनतामाथि अन्याय हुन नदिन थिति बन्देज बाँधेका थिए ।थिए। देशमा अनुकूल परिस्थिति नभएको अवस्थामा रणजित मल्लले भक्तपुरका चौबिसै टोलमा प्रतिनिधि डाकी राय लिने गरेको कतिपय उदाहरणहरु छन् ।छन्। ती चौबिस टोलका नाईके नै जनप्रतिनिधिको रूपमा काम गर्दथे ।गर्दथे।
 
गोर्खाली आक्रामणबाट कान्तिपुर र ललितपुरका राजाहरु [[जयप्रकाश मल्ल]] र [[तेज नरसिंह मल्ल]]ले भक्तपुरमा शरण लिन जाँदा रणजीत मल्लले टोलका सारा प्रजापञ्चहरूको भेला डाकी उनीहरूकै राय बमोजिम तिनीहरूलाई शरण दिएका थिए ।<ref name=":0">मध्यकालको हाम्रो नेपाल : विकास त भएकै हो तर राजनीति धेरै छाडा ! https://hamrakura.com/news-details/32942/2017-11-11</ref>
पङ्क्ति ११:
 
=== उत्तराधिकारी विवाद ===
राजा रणजित मल्लले भित्रिनीबाट धेरै छोराहरू पाएका हुनाले राजगद्दीमा बस्न योग्य ठानिँदैनथे ।ठानिँदैनथे।
यिनले आफ्ना उत्तराधिकारी छान्ने क्रममा भित्रिनी रानीबाट विरोध भइ कचिङ्गल  उठ्यो ।उठ्यो। यसलाई समाधान गर्न यिनले दरबारका सबै बर्गका प्रतिनिधिको भेला डाकी राय लिएका थिए । वि सं १७९६ मा जनताको राय बमोजिम रानीको विरोधका बावजुद विबाहिता रानीवट्टिका चोखा छोरा [[वीर नरसिंह मल्ल]]लाई नै उत्तराधिकारी घोषित गरे। <ref name=":0" /> वि सं १७९६ मा नै रणजित मल्ल र [[नरभूपाल शाह]]को मितेरीस्वरुप शिरपोस साटेकाले एक वर्ष पृथ्वीनारायण शाह भक्तपुर बसेका थिए ।थिए।
===कान्तिपुर र पाटनका राजालाई शरण ===
 
वि सं १८२५ आश्विन २४ गते [[कान्तिपुर (राज्य)|कान्तिपुर]] र [[ललितपुर महानगरपालिका|पाटन]]का राजाहरूले भक्तपुरमा राजनीतिक शरण लिए।
=== गोरखा-भक्तपुर युद्ध ===
{{main|भक्तपुरको युद्ध}}
{{main|भक्तपुरको युद्ध}}वि सं १८२५ आश्विन २४ गते [[कान्तिपुर (राज्य)|कान्तिपुर]] र [[ललितपुर महानगरपालिका|पाटन]]का राजाहरूले भक्तपुरमा राजनीतिक शरण लिए । रणजित मल्लले चौदण्डी र विजयपुरसँग सैनिक सहयोग याचना गरे ।गरे। तर चौदण्डीको सानो शक्तिबाहेक सबै योजना निष्फल भएको हुनाले शरणको मरण हुन नदिने भन्ने नीतिका साथ एक्लै गोरखालीसँग युद्ध गर्ने निर्णय रणजीत मल्लले आफ्ना प्रजाहरूबाट लिए ।लिए। अन्त्यमा वि सं १८२६ मङ्सिर १ गते भक्तपुर गोरखामा मिल्यो ।मिल्यो।
 
==उत्तरार्ध जीवन ==
"https://ne.wikipedia.org/wiki/रणजित_मल्ल" बाट अनुप्रेषित