"रुखकटहर" का संशोधनहरू बिचको अन्तर

सा सुधार गरियो
सा सुधार गरियो
पङ्क्ति ३४:
 
=== उत्पादन र वितरण ===
 
सन् २०१७ मा [[भारत]]ले १ लाख ४० हजार टन रूख कटहर उत्पादन गरेको थियो। त्यसपछि [[बङ्गलादेश]], थाइल्यान्ड र [[इन्डोनेसिया]] लगायतका देशहरूमा उत्पादन बढी भएको थियो। <ref>{{cite web|author1=Benjamin Elisha Sawe|title=World Leaders In Jackfruit Production|url=https://www.worldatlas.com/articles/world-leaders-in-jackfruit-production.html|publisher=WorldAtlas|access-date=23 May 2018|date=25 April 2017}}</ref>
 
Line ४० ⟶ ३९:
<gallery mode="packed" heights="100">
चित्र:152 - CIMG0806.JPG|प्याक गरिएको रूख कटहर बजारमा बिक्रीका लागि राखिएको
चित्र:Selling jackfruit in bangkok3.jpg|[[बैङ्कक|ब्याङ्कक]]मा रूख कटहर बिक्री गरिँदै
चित्र:JackfruitNYC.jpg|म्यानह्याटनमा रूख कटहर
चित्र:Artocarpus heterophyllus.jpg|काटिएको कटहर
Line ४८ ⟶ ४७:
 
=== व्यावसायिक उपलब्धता ===
 
उत्पत्ति भएका देशहरूबाहिर दक्षिणपूर्वी एसियाका खाद्य बजारहरूमा ताजा रूख कटहर पाउन सकिन्छ।<ref name=Jackfruit/><ref name="gold">{{cite web | url=https://www.theguardian.com/environment/2014/apr/23/jackfruit-miracle-crop-climate-change-food-security | title=Jackfruit heralded as 'miracle' food crop | publisher=The Guardian, London, UK | date=23 April 2014 | access-date=17 October 2016 | author=Goldenberg, Suzanne}}</ref> यो [[ब्राजिल]]को तटीय क्षेत्रमा पनि व्यापक रूपमा खेती गरिन्छ, जहाँ यसलाई स्थानीय बजारमा बेचिन्छ। यो पहिले नै तयार पारिएको चिनीको घोल वा क्यानमा उपलब्ध छन्। श्रीलङ्का र भियतनाममा रूख कटहर उद्योगहरू स्थापना गरिएका छन्। यस फललाई पीठो, चाउचाउ, पापड र आइसक्रिम जस्ता उत्पादनहरूमा प्रशोधन गरिन्छ।<ref name=gold/> यसलाई निर्यातका लागि तरकारीको रूपमा पनि क्यानमा राखेर बिक्री गरिन्छ।
 
Line ५४ ⟶ ५२:
 
== फूल फूल्ने र फल्ने ==
 
बिजु (बीउबाट उम्रेको बेर्ना) विरुवा ८–१० वर्षमा फल्न सुरु गर्दछ भने तर कलमी विरुवा ६ वर्ष देखि फल्न हुरु गर्दछ। भाले र पोथी फूलहरू एउटै बोटमा अलग अलग (छुटा छुटै) हुने गर्दछ। सुरुमा भाले फूल गुच्छामा आउँछ अनि पछि पोथी फूल देखिन्छ। भाले फूल सानो फल लागे पछि झरिहाल्छ। तर पोथी फूल रहिरहन्छ र ठुलो फलमा विकसित भएर आउँछ।<ref name=खेती>{{वेब स्रोत|लेखक=|शीर्षक=रुखकटहर खेती गर्ने तरिका|युआरएल=https://nepalpatra.com/agriculture/33125/|कार्य=|प्रकाशक=|वेबसाइट=नेपाल पत्र|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२५ अगस्ट २०२१}}</ref> चैत्र देखि जेष्ठसम्म फल टिप्ने गरिन्छ। उत्पादनः एउटा राम्रो विकसित भएका रुख जात अनुसार विभिन्न आकारका १००–१३० वटासम्म फल दिने गर्दछ।
 
== आर्थिक महत्त्व ==
 
रुखकटहर एउटा कृषकको लागि आम्दानीको स्रोत भएको मानिन्छ। यसको फल [[फागुन|फाल्गुन]]देखि [[जेष्ठ]]सम्म तरकारीको रूपमा रु. २०–३० प्रति किलोको दरले विक्री हुन्छ जुन बेला विहेबारी हुने तरकारीको प्रशस्त माँग हुने गर्दछ। यसबाट विभिन्न पररिकारहरू बनाउन होटल, रेसटुरेन्टमा प्रयोग गरिने भएकोले ठुला सहरहरूमा महँगो भाउमा विक्री गरिन्छ। [[साउन|श्रावण]] [[भदौ|भाद्र]] तिर यसको फल पाकेपछि खाना पछि उपभोगमा बढी मूल्यमा रु.३०–४० प्रति किलोको दरले विक्री गाउँघर तथा सहरमा हुने गर्दछ।
 
== उपयोग ==
 
यो फल सर्वसाधारणले कलिलो र सानो अवस्थामा तरकारी, पकौडा, बाडा, पापड तथा विभिन्न समुदायले विभिन्न परिकारहरू विभिन्न अवसरमा बनाइने गरिन्छ। काँचो कटहरलाई तरकारीको रूपमा पनि प्रयोग गरिन्छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=काँचो कटहरको तरकारी|युआरएल=https://dhorpatannews.com/2021/04/53269/|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२५ अगस्ट २०२१}}</ref> यो पाके पछि गर्मी तथा वर्षा मौषममा बिहान बेलुका खाना पछि खान प्रयोग गरिन्छ। रुख कटहरको पात [[हिन्दू]] धर्मावलम्बीहरूले श्राद्धमा पिण्ड दान गर्न तथा कुनै कुनै समुदायमा नुवारनमा अनिवार्य रूपमा प्रयोग गरिन्छ। [[तराई]]मा विहेपछि श्रावणमा श्रावणी तथा कटहरीको रूपमा कोशेली दुल्हा पक्षबाट दुल्हीकहाँ लग्ने परमपरा छ। यो फलको बोटबाट प्रशस्त पात पतिङ्गर, बाख्राको लागि घाँस, दाउरा तथा छिपिएपछि काठको मुढाबाट अनेकौ फर्निचर र घर बनाउन प्रयोग गरिन्छ।<ref>{{cite news |url=http://www.baodanang.vn/english/danang-attractions/201402/nam-o-fish-sauce-village-2310357/ |title=Nam O fish sauce village |newspaper=Danang Today |date=2014-02-26 |access-date=2015-09-22}}</ref> यसको पात तथा मुन्टामा औषधिय गुण भएकोले औषधिको रूपमा प्रयोग गरिन्छ।
 
== आक्रमक प्रजाति ==
ब्राजिलको [[रियो दी जेनेरियो|रियो दे जेनेरियोस्थितजेनेरियो]] स्थित तिजुका वन राष्ट्रिय निकुञ्ज र यसको आसपासमाछेउमा पर्ने नितेरीको होर्तो जङ्गलमा विभिन्न प्रजातिहरूका कटहरको उत्पत्ति भएको पाइन्छ। तिजुका वनका प्रायःजसो वनस्पतिहरू १९औँ शताब्दीको मध्यदेखि सुरु भएका थिए भने यस वनमा रूख कटहर उत्पादन क्षेत्रको स्थापना भएदेखिनै रूख कटहर निकुञ्जका वनस्पतिहरूको एक भाग बनेको छ। प्राकृतिक रूपमा रूख कटहरको फल पाकेपटिपाकेपछि जमिनमा खस्ने भएकाले यसका फलहरू अमेरिकी प्रजातिका साना [[बाँदर]]हरू बाँदर स्तरका साना [[स्तनधारी]] प्राणीहरूले एकदमै उत्सुकतापूर्वक खाने भएकोले कटहरका विभिन्न प्रजातिहरूको विस्तार विभिन्न ठाउँ भएको पाइन्छ। बाँदर लगायतका जनावरहरूले कटहर खानाले ठाउँठाउँमा कटहरको विस्तार भएको पाइन्छ। रूख कटरहको आपूर्तिले गर्दा साना बाँदर र बाँदर स्तरका जनावरको समेत विस्तार भएको पाइन्छ। रूख कटरहरको विस्तारले गर्दा बाँदर लगायतका जनवारहरूले चराहरूको गुँडमा आक्रमण गरीगरि अण्डा खाइदिने वा साना चराहरूलाई मार्ने भएकाले यी जनावरहरूको जनसङ्ख्या वृद्धिले गर्दा स्थानीय चराहरूका लागि खतरा उब्जिएको छ।
 
ब्राजिलको रियो दे जेनेरियोस्थित तिजुका वन राष्ट्रिय निकुञ्ज र यसको आसपासमा पर्ने नितेरीको होर्तो जङ्गलमा विभिन्न प्रजातिहरूका कटहरको उत्पत्ति भएको पाइन्छ। तिजुका वनका प्रायःजसो वनस्पतिहरू १९औँ शताब्दीको मध्यदेखि सुरु भएका थिए भने यस वनमा रूख कटहर उत्पादन क्षेत्रको स्थापना भएदेखिनै रूख कटहर निकुञ्जका वनस्पतिहरूको एक भाग बनेको छ। प्राकृतिक रूपमा रूख कटहरको फल पाकेपटि जमिनमा खस्ने भएकाले यसका फलहरू अमेरिकी प्रजातिका साना [[बाँदर]]हरू बाँदर स्तरका साना [[स्तनधारी]] प्राणीहरूले एकदमै उत्सुकतापूर्वक खाने भएकोले कटहरका विभिन्न प्रजातिहरूको विस्तार विभिन्न ठाउँ भएको पाइन्छ। बाँदर लगायतका जनावरहरूले कटहर खानाले ठाउँठाउँमा कटहरको विस्तार भएको पाइन्छ। रूख कटरहको आपूर्तिले गर्दा साना बाँदर र बाँदर स्तरका जनावरको समेत विस्तार भएको पाइन्छ। रूख कटरहरको विस्तारले गर्दा बाँदर लगायतका जनवारहरूले चराहरूको गुँडमा आक्रमण गरी अण्डा खाइदिने वा साना चराहरूलाई मार्ने भएकाले यी जनावरहरूको जनसङ्ख्या वृद्धिले गर्दा स्थानीय चराहरूका लागि खतरा उब्जिएको छ।
 
== सांस्कृतिक महत्व ==
 
शताब्दीयौँदेखि यस फलले भारतीय कृषिक्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। [[भारत]]मा ३० देखि ६० हजार वर्षअघि कटहर खेती गरिएको कुरा [[भारत]]मा पुरातत्त्वविद्हरूले पत्ता लगाएका छन्। दक्षिणपूर्वी एसियामा पनि यसको व्यापक रूपमा खेती भएको छ।<ref>{{cite book |date=2011 |editor1-last=Preedy |editor1-first=Victor R. |editor2-last=Watson |editor2-first=Ronald Ross |editor3-last=Patel |editor3-first=Vinood B. |title=Nuts and Seeds in Health and Disease Prevention |url=https://archive.org/details/nutsseedshealthd00pree |url-access=limited |edition=1st |location=Burlington, MA |publisher=Academic Press |page=[https://archive.org/details/nutsseedshealthd00pree/page/n1092 678] |isbn=978-0-12-375689-3}}</ref>
 
"https://ne.wikipedia.org/wiki/रुखकटहर" बाट अनुप्रेषित