"रुखकटहर" का संशोधनहरू बिचको अन्तर

सा सुधार गरियो
सा सुधार गरियो
पङ्क्ति ३९:
रूख कटहरको वितरणमा तीनवटा समूह छन् जसमा थोक व्यापारी र खुद्रा व्यापारी लगायत उत्पादक, व्यापारी र उपभोक्त पर्दछन्।<ref>{{cite book |last=Haq |first=Nazmul |date=2006 |title=Jackfruit: Artocarpus heterophyllus |location=Southampton, UK |publisher=Southampton Centre for Underutilised Crops |url=http://www.cropsforthefuture.org/publication/Monographs/Jackfruit%20monograph.pdf |page=129 |isbn=978-0-85432-785-0 |url-status=dead |archive-url=https://web.archive.org/web/20121005003119/http://www.cropsforthefuture.org/publication/Monographs/Jackfruit%20monograph.pdf |archive-date=2012-10-05 }}</ref> ठुला कम्पनीहरूले थोक व्यापारीहरूलाई अपरिपक्व फलहरू बेच्छन्, जसले नगद प्रवाहमा मद्दत गर्दछ र जोखिम कम गर्छ, जबकि मध्यम आकारका वितरकले फललाई सीधै स्थानीय बजार वा खुद्रा व्यापारीलाई बेच्छन्।
<gallery mode="packed" heights="100">
Fileचित्र:152 - CIMG0806.JPG|प्याक गरिएको रूख कटहर बजारमा बिक्रीका लागि राखिएको
Fileचित्र:Selling jackfruit in bangkok3.jpg| [[बैङ्कक|ब्याङ्कक]]मा रूख कटहर बिक्री गरिँदै
Fileचित्र:JackfruitNYC.jpg|म्यानहटनमाम्यानह्याटनमा रूख कटहर
Fileचित्र:Artocarpus heterophyllus.jpg|काटिएको कटहर
Fileचित्र:Chakkappazham.jpg|पोलिथिनमा प्याक गरिएको रूख कटहर
Fileचित्र:JackfruitArils&Seeds.jpg|रूख कटहरूको बियाबीउ र कोयालाई छुट्याइँदै
</gallery>
 
=== व्यावसायिक उपलब्धता ===
 
उत्पत्ति भएका देशहरूबाहिर दक्षिणपूर्वी एसियाका खाद्य बजारहरूमा ताजा रूख कटहर पाउन सकिन्छ।<ref name=Jackfruit/><ref name="gold">{{cite web | url=https://www.theguardian.com/environment/2014/apr/23/jackfruit-miracle-crop-climate-change-food-security | title=Jackfruit heralded as 'miracle' food crop | publisher=The Guardian, London, UK | date=23 April 2014 | access-date=17 October 2016 | author=Goldenberg, Suzanne}}</ref> यो ब्राजिलको[[ब्राजिल]]को तटीय क्षेत्रमा पनि व्यापक रूपमा खेती गरिन्छ, जहाँ यसलाई स्थानीय बजारमा बेचिन्छ। यो पहिले नै तयार पारिएको चिनीको घोल वा क्यानमा उपलब्ध छन्। श्रीलङ्का र भियतनाममा रूख कटहर उद्योगहरू स्थापना गरिएका छन्। यस फललाई पीठो, चाउचाउ, पापाडपापड र आइसक्रिम जस्ता उत्पादनहरूमा प्रशोधन गरिन्छ।<ref name=gold/> यसलाई निर्यातका लागि तरकारीको रूपमा पनि क्यानमा राखेर बिक्री गरिन्छ।
 
क्यानमा भरिएका र सुकाइद्वारा प्रशोधन गरिएका दुवै प्रकारका रूख कटहरका परिकारहरू वर्षभरि प्रशस्तै पाइन्छन्। सुकेको रूख कटहरको पापड विभिन्न उत्पादकहरूले उत्पादन गर्छन्।<ref name=Forbes>{{cite web | url =https://www.forbes.com/sites/briankateman/2019/08/20/this-ancient-miracle-fruit-is-the-latest-meat-replacement-craze/#1ef039dc7977 | title =This Ancient 'Miracle Fruit' Is The Latest Meat Replacement Craze | work =Forbes|author=Brian Kateman|date=20 August 2019 | access-date =2 September 2019}}</ref> सन् २०१९ मा उल्लेख गरिएझैँ, रूख कटहर अमेरिकी किराना पसलहरूमा व्यापक रूपमा उपलब्ध भएको थियो। सफा र पकाउन तयार हुनुका साथै पूर्वनिर्मित भाँडाकुँडा वा तयार गरिएका सामग्रीहरूमा पनि उपलब्ध भएको थियो।<ref name=Forbes/>
Line ५८ ⟶ ५९:
== आर्थिक महत्त्व ==
 
रुखकटहर एउटा कृषकको लागि आम्दानीको श्रोतस्रोत भएको मानिन्छ। यसको फल [[फागुन|फाल्गुन ]]देखि जेष्ठसम्म[[जेष्ठ]]सम्म तरकारीको रूपमा रु. २०–३० प्रति किलोको दरले विक्री हुन्छ जुन बेला विहेबारी हुने तरकारीको प्रशस्त माँग हुने गर्दछ। यसबाट विभिन्न पररिकारहरू बनाृउनबनाउन होटेलहोटल, रेसटुरेन्टमा प्रयोग गरिने भएकोले ठूलाठुला शहरहरूमासहरहरूमा महँगो भाउमा विक्री गरिन्छ। [[साउन|श्रावण]] [[भदौ|भाद्र]] तिर यसको फल पाकेपछि खाना पछि उपभोगमा बढी मूल्यमा रु.३०–४० प्रति किलोको दरले विक्री गाउँघर तथा शहरमासहरमा हुने गर्दछ।
 
== उपयोग ==
 
यो फल सर्व साधारणलेसर्वसाधारणले कलिलो र सानो अवस्थामा तरकारी, पकौडा, बाडा, पापड तथा विभिन्न समुदायले विभिन्न परिकारहरू विभिन्न अवसरमा बनाइने गरिन्छ। काँचो कटहरलाई तरकारीको रूपमा पनि प्रयोग गरिन्छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=काँचो कटहरको तरकारी|युआरएल=https://dhorpatannews.com/2021/04/53269/|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२५ अगस्ट २०२१}}</ref> यो पाके पछि गर्मी तथा वर्षा मौषममा बिहान बेलुका खाना पछि खान प्रयोग गरिन्छ। रुखकटहरकोरुख कटहरको पात [[हिन्दू]] धर्मावलम्बीहरूले श्राद्धमा पिण्ड दान गर्न तथा कुनै कुनै समुदायमा नुवारनमा अनिवार्य रूपमा प्रयोग गरिन्छ। तराईमा[[तराई]]मा विहेपछि श्रावणमा श्रावणी तथा कटहरीको रूपमा कोशेली दुल्हा पक्षबाट दुल्हीकहाँ लग्ने परमपरा छ। यो फलको बोटबाट प्रशस्त पात पतिङ्गर, बाख्राको लागि घाँस, दाउरा तथा छिपिएपछि काठको मुढाबाट अनेकौ फर्निचर एवम घर बनाउन प्रयोग गरिन्छ।<ref>{{cite news |url=http://www.baodanang.vn/english/danang-attractions/201402/nam-o-fish-sauce-village-2310357/ |title=Nam O fish sauce village |newspaper=Danang Today |date=2014-02-26 |access-date=2015-09-22}}</ref> यसको पात तथा मुन्टामा औषधिय गुण भएकोले औषधिको रूपमा प्रयोग गरिन्छ।
 
== आक्रमक प्रजाति ==
 
ब्राजिलको रियो दे जेनेरियोस्थित तिजुका वन राष्ट्रिय निकुञ्ज र यसको आसपासमा पर्ने नितेरीको होर्तो जङ्गलमा विभिन्न प्रजातिहरूका कटहरको उत्पत्ति भएको पाइन्छ। तिजुका वनका प्रायःजसो वनस्पतिहरू १९औँ शताब्दीको मध्यदेखि सुरु भएका थिए भने यस वनमा रूख कटहर उत्पादन क्षेत्रको स्थापना भएदेखिनै रूख कटहर निकुञ्जका वनस्पतिहरूको एक भाग बनेको छ। प्राकृतिक रूपमा रूख कटहरको फल पाकेपटि जमिनमा खस्ने भएकाले यसका फलहरू अमेरिकी प्रजातिका साना बाँदरहरू[[बाँदर]]हरू बाँदर इतरकास्तरका साना [[स्तनधारी]] प्राणीहरूले एकदमै उत्सुकतापूर्वक खाने भएकोले कटहरका विभिन्न प्रजातिहरूको विस्तार विभिन्न ठाउँ भएको पाइन्छ। बाँदर लगायतका जनावरहरूले कटहर खानाले ठाउँठाउँमा कटहरको विस्तार भएको पाइन्छ। रूख कटरहको आपूर्तिले गर्दा साना बाँदर र बाँदर इतरकास्तरका जनावरको समेत विस्तार भएको पाइन्छ। रूख कटरहरको विस्तारले गर्दा बाँदर लगायतका जनवारहरूले चराहरूको गुँडमा आक्रमण गरी अण्डा खाइदिने वा साना चराहरूलाई मार्ने भएकाले यी जनावरहरूको जनसङ्ख्या वृद्धिले गर्दा स्थानीय चराहरूका लागि खतरा उब्जिएको छ।
 
== सांस्कृतिक महत्व ==
Line ७४ ⟶ ७५:
[[भियतनाम]]मा, मन्दिरहरूमा बौद्ध मूर्तिहरू बनाउनको लागि रूख कटहरको काठलाई अनमोल मानिन्छ। दक्षिणपूर्व एसियाका बौद्ध वन मठवासीहरूले यसको काठलाई रङको रूपमा प्रयोग गर्छन्।<ref>{{cite web |url=http://nhagoviethung.com/viewproduct/1817_gomitnai.htm |title=Gỗ mít nài |publisher=Nhagoviethung.com |access-date=2014-06-17 |archive-url=https://web.archive.org/web/20170403221851/http://nhagoviethung.com/viewproduct/1817_gomitnai.htm |archive-date=2017-04-03 |url-status=dead }}</ref> यसले ती परम्पराहरूमा भिक्षुहरूको लुगालाई तिनीहरूको विशिष्ट प्रकाश-खैरो रङ्ग दिन्छ।<ref>Forest Monks and the Nation-state: An Anthropological and Historical Study in Northeast Thailand, J.L. Taylor 1993 p. 218</ref>
 
रूख कटहर [[बङ्गलादेश]]को राष्ट्रिय फल हो<ref name="The Daily Star">{{cite news |last1=Matin |first1=Abdul |title=A poor man's fruit: Now a miracle food! |url=http://www.thedailystar.net/a-poor-mans-fruit-now-a-miracle-food-41297 |newspaper=The Daily Star |access-date=2015-06-12}}</ref> भने यो भारतीय राज्य [[केरल]] र तमिलनाडुको समेत राष्ट्रियप्रदेश फल हो।<ref>{{cite book |last1=Subrahmanian |first1=N. |last2=Hikosaka |first2=Shu |last3=Samuel |first3=G. John |last4=Thiagarajan |first4=P. |date=1997 |title=Tamil social history |url={{Google books|PXXsAAAAIAAJ|page=|keywords=|text=|plainurl=yes}} |publisher=Institute of Asian Studies |page=88 |access-date=2010-03-23}}</ref><ref name="The Economictimes">{{cite news|title=Kerala's State fruit! |url= https://economictimes.indiatimes.com/news/politics-and-nation/jack-fruit-to-be-keralas-state-fruit-declaration-on-mar-21/articleshow/63344035.cms | access-date=2018-03-17}}</ref>
 
==चित्र दीर्घा==
<gallery widths="100" heights="100">
Fileचित्र:Flora Sinensis - Jackfruit.JPG|
Fileचित्र:JackfruitArils&Seeds.jpg|
Fileचित्र:Jackfruit chips.jpg|
Fileचित्र:Es Teller 77.jpg|
Fileचित्र:Halo halo1.jpg|
चित्र:Jackfruit (Unripe) Cutlet.jpg
File:Jackfruit (Unripe) Cutlet.jpg|thumb|फ्राईड कटलेट भारतीय मसलाको साथ मिसिएको रुख कटहरबाट बनेको
Fileचित्र:Gudeg full set.jpg|
Fileचित्र:Langkajf.JPG|
Fileचित्र:Green Jackfruit & Potato Curry - Kolkata 2011-02-11 1000.JPG|
Fileचित्र:Baby Jackfruit masala.JPG|
</gallery>
 
"https://ne.wikipedia.org/wiki/रुखकटहर" बाट अनुप्रेषित