"रुखकटहर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा शाब्दिक सुधार |
|||
पङ्क्ति १६:
'''रुख कटहर''' विभिन्न ग्रीष्मकालीन फलहरू मध्ये एक महत्त्वपूर्ण फल हो। यो [[नेपाल]] बाहेक [[भारत]], [[म्यानमार]], [[श्रीलङ्का]], दक्षिणी [[चीन]], [[केन्या]], [[युगान्डा]], [[मलेसिया]], फिलिपिन्स, [[थाइल्यान्ड]], [[कम्बोडिया]], [[भियतनाम]], [[ब्राजिल]], ग्रीष्म [[संयुक्त राज्य अमेरिका|अमेरिका]], वेस्ट इन्डिज आदि देशहरूमा खेती गर्ने गरिन्छ।<ref name="Jackfruit">{{cite web |last1=Morton |first1=Julia |title=Jackfruit|url=https://hort.purdue.edu/newcrop/morton/jackfruit_ars.html |publisher=Center for New Crops & Plant Products, Purdue University Department of Horticulture and Landscape Architecture |access-date=19 April 2016}}</ref><ref name="love">{{cite web|url=http://www.ctahr.hawaii.edu/oc/freepubs/pdf/f_n-19.pdf|title=Jackfruit|publisher= College of Tropical Agriculture and Human Resources, University of Hawaii at Manoa|author=Love, Ken |author2=Paull, Robert E|date=June 2011}}</ref><ref>{{cite book |last=Boning |first=Charles R. |date=2006 |title=Florida's Best Fruiting Plants:Native and Exotic Trees, Shrubs, and Vines |location=Sarasota, Florida |publisher=Pineapple Press, Inc. |page=107}}</ref> रुख कटहर [[नेपाल]]मा [[तराई]]देखि [[पहाड]]सम्म हुने विभिन्न नामले चिनिन्छ जसमा कटहर, रुखकटहर, काँडेफल आदि समावेश छन्। संसारका फलहरू मध्ये सबैभन्दा ठूलो फल कटहरको हो।<ref>[http://www.proscitech.com.au/trop/j.htm Know and Enjoy Tropical Fruit: Jackfruit, Breadfruit & Relatives]</ref> यो फल विशेष गरि तरकारीमा प्रयोग हुने भएकोले धेरै उपयोगी मानिन्छ। यसको गुदी कोया सुगर र [[भिटामिन]]हरूको मूख्य स्रोत हो। यसको बीउमा [[प्रोटिन]], [[कार्बोहाइड्रेट]] र खनिज तत्वहरू पाइन्छ । यसको फलमा भिटामिन ए र सीको साथै अनैकौ खनिज तत्वहरू पाइन्छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=कटहर : यौन दुर्बलतादेखि क्यान्सरसमेतमा फाइदा गर्ने बहुउपयोगी फल|युआरएल=https://ratopati.com/story/130979/2020/5/21/benifits-of-jackfruit|कार्य=|प्रकाशक=|वेबसाइट=रातोपाटी|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२५ अगस्ट २०२१}}</ref> यसको आर्थिक, सांस्कृतिक तथा धार्मिक महत्त्व रहेकोले पनि उपयोगिता बढेको छ। यी सबै विशेषताहरूले हाल देखा पर्ने खाद्यान्न सङ्कटलाई तथा [[कुपोषण]] समस्यालाई समाधान गर्न अति उपयोगी सिद्ध भएको छ। यस्को उत्पत्ति भारतको पश्चिमी भेगको वर्षे वनमा भएको मानिन्छ। त्यसपछि [[भारत]]को अरु भागमा, दक्षिणी एसिया, [[फिलिपिन्स]], मध्य र पूर्वी अफ्रिकामा फैलिदै [[ब्राजिल]] र [[सुरिनाम]]मा प्रसिद्ध भएको छ।<ref name="Elevitch2006">{{cite book |last1=Elevitch |first1=Craig R. |last2=Manner |first2=Harley I.|chapter=''Artocarpus heterophyllus'' (Jackfruit)|editor1-first=Craig R. |editor1-last=Elevitch |title=Traditional Trees of Pacific Islands: Their Culture, Environment, and Use |date=2006 |publisher=Permanent Agriculture Resources|chapter-url= https://books.google.com/books?id=2Grw4g0-h54C&pg=PT127|isbn=9780970254450 |page=112}}</ref>
रूख कटहर सामान्यतया दक्षिण तथा दक्षिणपूर्वी एसियाली परिकारहरूमा प्रयोग गरिन्छ। रूख कटहरलाई पाकाएर र यसको काँचो फललाई तरकारीको रूपमा प्रयोग गरिन्छ। रूख कटहर बङ्गलादेश र [[श्रीलङ्का]]को राष्ट्रिय फल हो भने यो [[भारत]]को [[केरल]] र
== बानस्पतिक पहिचान ==
पङ्क्ति २२:
सन् १६५६ मा लेखक माइकल बोइमले [[चीन]]बारे इतिहासको सबैभन्दा पुरानो पुस्तकबाट चित्रण गरिएको रूख कटहरको रूख।]]
यो ठाडो करीब ३० देखि ७० फिटसम्म अग्लो सदाबहार रुख हो। यसको पात टल्किने, बाक्लो, ९ इन्च सम्म लामो हुने, तथा सम्पूर्ण भागमा लेसिलो सेतो तरल पदार्थ पाइन्छ।<ref name=Jackfruit/> दह्रो फूलको मुना रुखको काण्ड र साखाबाट निस्कने,
यो सबै रूखहरूको सबैभन्दा ठूलो फल हो र यसको तौल अधिकतम् ५५ केजी (१२० पाउन्ड), लम्बाइ ९० सेन्टिमिटर र व्यास ५० सेन्टिमिटर (२० इन्च) हुन्छ।<ref name="crfg">{{cite web |url=http://www.crfg.org/pubs/ff/jackfruit.html |title=Jackfruit Fruit Facts |year=1996 |publisher=California Rare Fruit Growers, Inc. |access-date=2012-11-23}}</ref> यसको बाहिरी भाग नोकिलो काँडेदार बाक्लो तथा कडा रबर जस्तो हल्का
== माटो र हावापानी ==
यो आद्र ग्रीष्म रुख भएकोले १५०० मिटर
== खेती ==
यो साधारणतया बीउबाट विस्तार गरिन्छ।
कुनै-कुनै रूखहरूले धेरै साधारण फलहरू बोक्छन् र यी फलहरू प्रायः हटाइन्छ जसले गर्दा अरू फल परिपक्व हुन सक्छन्।<ref name=Jackfruit/>
पङ्क्ति ३५:
=== उत्पादन र वितरण ===
सन् २०१७ मा [[भारत]]ले १ लाख ४० हजार टन रूख
रूख
<gallery mode="packed" heights="100">
File:152 - CIMG0806.JPG|प्याक गरिएको रूख कटहर बजारमा बिक्रीका लागि राखिएको
पङ्क्ति ४८:
=== व्यावसायिक उपलब्धता ===
उत्पत्ति भएका देशहरूबाहिर दक्षिणपूर्वी एसियाका खाद्य बजारहरूमा ताजा रूख
क्यानमा भरिएका र सुकाइद्वारा प्रशोधन गरिएका दुवै प्रकारका रूख कटहरका परिकारहरू वर्षभरि प्रशस्तै पाइन्छन्। सुकेको रूख कटहरको पापड विभिन्न उत्पादकहरूले उत्पादन गर्छन्।<ref name=Forbes>{{cite web | url =https://www.forbes.com/sites/briankateman/2019/08/20/this-ancient-miracle-fruit-is-the-latest-meat-replacement-craze/#1ef039dc7977 | title =This Ancient 'Miracle Fruit' Is The Latest Meat Replacement Craze | work =Forbes|author=Brian Kateman|date=20 August 2019 | access-date =2 September 2019}}</ref> सन् २०१९ मा उल्लेख गरिएझैँ, रूख कटहर अमेरिकी किराना पसलहरूमा व्यापक रूपमा उपलब्ध भएको थियो। सफा र पकाउन तयार हुनुका साथै पूर्वनिर्मित भाँडाकुँडा वा तयार गरिएका सामग्रीहरूमा पनि उपलब्ध भएको थियो।<ref name=Forbes/>
पङ्क्ति ५४:
== फूल फूल्ने र फल्ने ==
बिजु (बीउबाट उम्रेको बेर्ना)
== आर्थिक महत्त्व ==
पङ्क्ति ७६:
रूख कटहर [[बङ्गलादेश]]को राष्ट्रिय फल हो<ref name="The Daily Star">{{cite news |last1=Matin |first1=Abdul |title=A poor man's fruit: Now a miracle food! |url=http://www.thedailystar.net/a-poor-mans-fruit-now-a-miracle-food-41297 |newspaper=The Daily Star |access-date=2015-06-12}}</ref> भने यो भारतीय राज्य [[केरल]] र तमिलनाडुको समेत राष्ट्रिय फल हो।<ref>{{cite book |last1=Subrahmanian |first1=N. |last2=Hikosaka |first2=Shu |last3=Samuel |first3=G. John |last4=Thiagarajan |first4=P. |date=1997 |title=Tamil social history |url={{Google books|PXXsAAAAIAAJ|page=|keywords=|text=|plainurl=yes}} |publisher=Institute of Asian Studies |page=88 |access-date=2010-03-23}}</ref><ref name="The Economictimes">{{cite news|title=Kerala's State fruit! |url= https://economictimes.indiatimes.com/news/politics-and-nation/jack-fruit-to-be-keralas-state-fruit-declaration-on-mar-21/articleshow/63344035.cms | access-date=2018-03-17}}</ref>
==चित्र
<gallery widths="100" heights="100">
File:Flora Sinensis - Jackfruit.JPG|
|