"गुरुदोङमार ताल" का संशोधनहरू बिचको अन्तर

सा सुधार गरियो
सा शाब्दिक सुधार
पङ्क्ति २७:
}}
 
'''गुरुडोङ्गमर ताल''' [[भारत]]को [[सिक्किम]] राज्यको [[उत्तर सिक्किम जिल्ला|उत्तरी सिक्किम जिल्ला]]मा अवस्थित एउटा ताल हो। यो ताल समुद्र सतहबाट ५,४३० मिटर (१७,८०० फिट) को उचाइमा अवस्थित छ। यो ताल हिन्दू र बौद्ध धर्म मान्ने मानिसहरूकोधर्मावलम्बीहरूको लागि पवित्र मानिन्छ। यो८औँ शताब्दीमा तालको नामभ्रमण गरेका [[तिब्बती बौद्ध धर्म]]को स्थापनाकर्ता बौद्ध धर्मगुरु [[पद्मसम्भव]] जसलाई गुरु रिन्पोछेको नामले पनि चिनिन्छ, जसलेउनकै [[तिब्बतीनाउँमा बौद्ध धर्म]]को स्थापना गरे र ८औँ शताब्दीमायो तालको भ्रमणनामकरण गरेकागरिएको थिए।छ।<ref name="Guru">{{Cite web|url=https://northsikkim.nic.in/tourist-place/gurudongmar-lake/|title=North Sikkim - Tourist Places - Gurudongmar Lake|website=District North Sikkim, Government of Sikkim {{!}} District Administrative Centre, Mangan, North Sikkim {{!}} India|publisher=District North Sikkim, Government of Sikkim {{!}} District Administrative Centre, Mangan, North Sikkim {{!}} India}}</ref>
 
== वर्णन ==
हिन्दु[[हिन्दू धर्म|हिन्दू]]बौद्धहरू[[बुद्ध धर्म|बौद्ध]]हरू बीच लोकप्रिय यो ताल सिक्किमको पवित्र तालहरू मध्ये एक मानिन्छ। समुद्री सतहबाट १७,८०० फिटको उचाइमा रहेको यो ताल [[गान्तोक]]बाट १९० किलोमिटर टाढा छ। धार्मिक किम्बदन्ती अनुसार यो विश्वास गरिन्छ कि यो ताल सधैँ हिउँले जमेको थियो र पिउनेयो पानीक्षेत्रमा थिएन।खानेपानीको अभाव थियो। जब गुरु पद्मसम्भव यसयसै तालको बाटो भएर यहाँ पुगे, यस ठाउँका स्थानीय जनताले उनलाई पानीको व्यवस्था गर्न भनेका थिए। जनताको यो समस्याको समाधान गर्नको लागि गुरुले तालको एक भागभागलाई छोएपछि तालको पानी पग्लिएको विश्वास गरिन्छ। हिउँदमा समेत तालको सो भागमा पानी जम्दैन। यो तालको भ्रमण गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन्।
 
== यो पनि हेर्नुहोस् ==