"रेफ्रिजेरेन्ट" का संशोधनहरू बिचको अन्तर

सा Bishaldev100 द्वारा रेफ्रिजेरन्ट पृष्ठलाई रेफ्रिजेरेन्ट मा सारियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
रेफ्रिजेरन्ट भनेको हिट पम्प र [[प्रशीतन|रेफ्रिजरेसन]] चक्रमा प्रयोग गरिने पदार्थ हो। रेफ्रिजरन्ट सामान्यतया तरल ( [[तरल]] वा [[ग्यास]] ) हुन्छ। अधिकंशअधिकांश ताप चक्रमा, रेफ्रिजेरन्टको भौतिक अवस्था परिवर्तन हुन्छ (ग्यासबाट तरलमा र पछि तरलबाट ग्यासमा )। यस कामको लागि धेरै पदार्थहरू प्रयोग गरिएको छ। [[२० औं शताब्दी]]मा, फ्लोरोकार्बन (मुख्य रूपमा क्लोरोफ्लोरोकार्बन) यस उद्देश्यका लागि व्यापक रूपमा प्रयोग भएको थियो। तर अब क्लोरोफ्लोरोकार्बनको प्रयोग क्रमशः कम हुँदैछ किनकि त्यसले [[ओजोन]] तहलाई हानी पुर्याउँछ। सामान्य प्रयोगका अन्य रेफ्रिजेरन्टहरू [[तिक्ताति|अमोनिया]], सल्फर डाई अक्साइडहरू, र प्रोपेन जस्ता गैर-हाइड्रोजनेटेड [[हाइड्रोकार्बन]] हुन् ।हुन्।
 
== यो पनि हेर्नुहोस् ==