"गिनिज वर्ल्ड रेकर्ड्स" का संशोधनहरू बिचको अन्तर

सा Biplab Anand ले गिनिज वर्ल्ड रेकर्ड्स बाट पुनर्निर्देश हटाएर गिनिज विश्व कीर्तिमान लाई त्यसमाथि सारेको हो: आधिकारिक पुस्तक नेपाली भाषामा प्रकाशन नभएकोले मूल नामको प्रयोग गर्नुपर्ने आधारमा
सुधार
पङ्क्ति २४:
}}
 
'''गिनिज वर्ल्ड रेकर्ड्स''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: Guinness World Records; [[नेपाली|नेपाली अनुवाद]]: गिनिज विश्व कीर्तिमान), प्रत्येक वर्ष प्रकासितप्रकाशित हुने एउटा सन्दर्भ पुस्तक हो जसमजसमा विश्व किर्तिमानहरूकोकीर्तिमानहरूको सङ्कलन हुने गर्छ। सन् २००० सम्म यसलाई ''''गिनिज बुक अफ रेकर्ड्स'''' ([[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा '''गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स''')को नामले जान्ने गरिन्थ्यो। यो पुस्तक सर्वाधिक बिक्री भएको कपिराइटप्रतिलिपि अधिकार पुस्तकको रूपमा स्वयं एक किर्तिमानधारीकीर्तिमानधारी पुस्तक हो। <ref>{{cite journal|last=Watson|first=Bruce|date=August 2005|title=World's Unlikeliest Bestseller|journal=[[Smithsonian (magazine)|Smithsonian]]|pages=76–81}}</ref> यो पुस्तक अमेरिकाको सार्वजनिक पुस्तकालयहरूबाट सर्वाधिक चोरी गरिएको पुस्तक पनि हो।<ref>{{cite news|url=http://www.timeslive.co.za/sundaytimes/article118059.ece|title=Book deals for a steal|date=4 May 2008|newspaper=[[The Times (South Africa)|The Times]]|location=South Africa|accessdate=29 October 2009}}</ref>
 
==इतिहास==