"गोपालराजवंशावली" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
[[जयस्थिति मल्ल]]को शासनकालमा सङ्ग्रह गरिएको नेपाली राजाहरूको वंशावलीलाई “गोपाल वंशावली” भनिन्छ । यो नेपालमा पाइएको वंशावलीहरू[[वंशावली]]हरू मध्येमा सबैभन्दा पुरानो वंशावली हो। यो वंशावलीमा नेपालमा सबैभन्दा पहिले [[राजतन्त्र]] स्थापना नेपजातीको [[गोपाल वंश]] भइएको छ ।
 
नेपालको इतिहासमा अन्धयुग ठानिएको मध्यकालीन इतिहास/वृत्त बारे- गोपाल वंशावली जति प्रमाणित ग्रन्थ अरू छैन भन्ने कुरा निर्विवाद भइसकेको छ ।<ref>इतिहासविद् वैकुण्ठप्रसाद लाकौलले नेपाल समाचारपत्र २०५८/७/३०</ref><ref>[http://annapurnapost.com/news/57889 नेपाल संवत्‌को इतिहास]</ref>