"दौलतविक्रम विष्ट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
| associated_acts =
}}
'''दौलत विक्रम विष्ट''' (वि.सं. १९८३- वि.सं. २०५९) एक प्रसिद्ध नेपाली उपन्यासकार थिए। सामान्यतया नेपाली कथा र उपन्यासको क्षेत्रमा कलम चलाउने विष्टले वि.सं. २०४५ सालमा [[ज्योति ज्योति महाज्योति]] उपन्यासका लागि [[मदन पुरस्कार]] प्राप्त गरेका थिए।<ref>{{वेब स्रोत|शीर्षक= मदन पुरस्कारकाे ६२ वर्षे इतिहास, हालसम्म क-कसले पाए पुरस्कार ?|युआरएल= https://janatavoice.com/2020/08/17/%E0%A4%AE%E0%A4%A6%E0%A4%A8-%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A5%87-%E0%A5%AC%E0%A5%A8-%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A5%87/|पहुँचमिति= |वेबसाइट = जनता भ्वाइस|मिति= २० अगस्ट २०१७ |भाषा=नेपाली}}</ref>
 
== पारिवारिक पृष्ठभूमि ==
साहित्यकार दौलतविक्रम विष्टको जन्म वि.संंसं. १९८३ साल असोजको ६ गतेका दिन [[भोजपुर]]मा भएको थियो। उनको बुबाको नाम सोमराज विष्ट हो भने उनको आमाको नाम मानकुमारी विष्ट हो। विष्टका बुबा सरकारी जागीरेजागिरे भएकाले उनको बाल्यकाल [[काठमाडौँ]], भोजपुर, [[सल्यान जिल्ला|सल्यान]], रक्सौल र [[झापा जिल्ला|झापा]]मा बितेको थियो। विष्ट १३ वर्षका छँदा उनको आमाको मृत्यु भएको थियो जसको प्रभाव विष्टमा पछिसम्म पनि परेको थियो। आमाको मृत्युपछि उनका बुबाले दोस्रो विवाह गरेका थिए। विष्ट लामो समयसम्म भन्सारमा जागिरे भएका हुँदा उनलाई आर्थिक सङ्कटमा झेल्नु परेको थिएन। विष्टको पहिलो विवाह १९ वर्षको उमेरमा भएको थियो। विष्टको मृत्यु पक्षघातका कारण वि.सं २०५९ साल पुस १३ गते भएको थियो।<ref name=दौलत>{{वेब स्रोत|लेखक=|शीर्षक=दौलत विक्रम विष्ट र उनको साहित्यकारिताको आकलन|युआरएल=https://www.samakalinsahitya.com/sahitya/details/3870|कार्य=|प्रकाशक=|वेबसाइट=समकालीन साहित्य|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२१ अगस्ट २०२१}}</ref>
 
== शिक्षा र पेशागत जीवन ==