"तुवाचुङ जायजुम" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
पङ्क्ति ३:
[[File:आदिम किरात तयामा, खियामा र रैछाकुलेको प्रतिमा तुवाचुङडाडाँमा.jpg|thumb|आदिम किरात तयामा, खियामा र रैछाकुलेको प्रतिमा हलेसीस्थित तुवाचुङडाडाँमा]]
 
'''तुवाचुङ जायजुम''' [[खोटाङ जिल्ला]]को [[हलेसी तुवाचुङ नगरपालिका]] वडा नं.१० [[अर्खौले]] स्थित [[मलाथुम्की]] डाँडाको शिरमा अवस्थित स्थान हो। यो स्थान तयामा खीयामाले कपडा बुनेको [[तानढुङ्गा]] खोक्चिलिपाको थान हो। यो ठाउँ [[किराँतराई जाति|किराँतराई]] जातिको संस्कृतिको उदगम स्थल या आदिमभूमि मानिन्छ। यहाँ [[किराँत जाति|किराँत]] चेली तायामा खियामाले धागो बनाई कपडा उत्पादनको थालनी गरेको तानबुन्न शुरुवात गरेकी थिइन भन्ने कथा छ। यस्तै हलेसी नेपालको एक प्रसिद्ध हिन्दू , किरात र बौद्ध धर्मावलम्बीको तीर्थस्थल र तुवाचुङ मिलाएर [[हलेसी तुवाचुङ नगरपालिका]]को नामाकरण गरिएको हो ।
 
{{ठुटो}}