"क्रिस्टियानो रोनाल्डो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १०:
| height = {{height|m=1.86}}<ref>{{cite web |title=Cristiano Ronaldo dos Santos Aveiro |url=http://www.realmadrid.com/cs/Satellite/en/1193041476158/1202773887674/jugador/Jugador/Cristiano_Ronaldo.htm |work=Realmadrid.com |publisher=Real Madrid C.F. |accessdate=18 February 2010 }}</ref>
| position = [[अग्रपङ्क्ति (फुटबल)|फरवार्ड]]
| currentclub = [[युभेन्टसम्यानचेस्टर युनाइटेड फुटबल क्लब|युभेन्टसम्यान्चेस्टर युनाइटेड]]
| clubnumber =
| youthyears1 = १९९३–१९९५ |youthclubs1 = [[एन्डोरिन्हा]]
| youthyears2 = १९९५–१९९७ |youthclubs2 = [[नेकियोनल]]
पङ्क्ति १७:
| years1 = २००२–२००३ |clubs1 = [[स्पोर्टिङ सिपि]] |caps1 = २५ |goals1 = ३
| years2 = २००३–२००९ |clubs2 = [[म्यानचेस्टर युनाइटेड फुटबल क्लब|म्यान्चेस्टर युनाइटेड]] |caps2 = १९६ |goals2 = ८४
| years3 = २००९– २०१८ |clubs3 = [[रियल म्याड्रिड]] |caps3 = २९२ |goals3 = ३११ |years4= २०१८- |clubs4=[[युभेन्टस फुटबल क्लब|युभेन्टस]] |caps4=९७९८ |goals4=८१|
|years4 = २०२१- |clubs4=[[म्यानचेस्टर युनाइटेड फुटबल क्लब|म्यान्चेस्टर युनाइटेड]]|caps4= ० |goals4=०
 
 
| nationalyears1 = २००१–२००२ |nationalteam1 = [[पोर्चुगल राष्ट्रिय अन्डर १७ फुटबल टिम|पुर्तुगाल यु१७]] |nationalcaps1 = ७ |nationalgoals1 = ५
| nationalyears2 = २००३ |nationalteam2 = [[पोर्चुगल राष्ट्रिय अन्डर २० फुटबल टिम|पुर्तुगाल यु२०]] |nationalcaps2 = ५ |nationalgoals2 = १
Line २८ ⟶ ३१:
 
'''क्रिस्टियानो रोनाल्डो''' ({{भाषा-पुर्तुगाली|Cristiano Ronaldo)}}
(पुर्तुगाली उच्चारण - '''क्रिस्तिआनो रोनाल्दो दस सान्तोस'''), (जन्म: ५ फेब्रुअरी १९८५, चर्चित नाम: क्रिस्टियानो रोनाल्डो) पुर्तुगालको राष्ट्रिय फुटबल टोली तथा [[युभेन्टसम्यानचेस्टर युनाइटेड फुटबल क्लब|युभेन्टसम्यान्चेस्टर युनाइटेड]]का [[अग्रपङ्क्ति (फुटबल)|अग्रपङ्क्ति]]का फुटबल खेलाडी हुन्। उनी [[पोर्चुगल राष्ट्रिय फुटबल टोली|पुर्तुगाल राष्ट्रिय फुटबल टोली]]का कप्तान पनि हुन्। उनले सन २००८ मा पहिलो पटक [[फिफा बेलोन डी' ओर]] र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भएका थिए। उनले चार पटक बेलन डि'ओर जितिसकेका छन्। उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्बाधिक गोलकर्ता हुन भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्बाधिक गोल गरेको किर्तीमान पनि उनकै नाममा छ। उनी चारपटक युरोपेली गोल्डेन जुत्ता जित्ने पहिलो खेलाडी हुन्। सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ६०० भन्दा बढी गोल गरिसकेका छन्।
 
उनीलाई विश्व फुटबलका सबैभन्दा महान खेलाडीहरू मध्येका एक मानिन्छ। उनलाई सन २०१५ मा पोर्चुगलको फुटबल संघद्वारा पोर्चुगलको इतिहासमा हालसम्मको सबैभन्दा महान खेलाडी घोषणा गरिएको थियो। रोनाल्डोले पुर्तुगाल राष्ट्रिय फुटबल टोलीबाट सात प्रमुख प्रतियोगिताहरु खेल्दै देशलाई पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधीको रूपमा युइएफए युरो २०१६ जिताएका थिए। उनी पुर्तुगालको राष्ट्रिय फुटबल टोलीको सबैभन्दा धेरै खेल खेल्ने र सर्बाधिक गोल गर्ने खेलाडी पनि हुन्। उनलाई सन २०१६ र २०१७ मा इएसपिएन र [[फोर्ब्स]]ले क्रमश: सबैभन्दा चर्चित र सबैभन्दा धेरै कमाउने खेलाडी घोषणा गरेका थिए।