"मात्रात्मक सहजता" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''मात्रात्मक सहजता''' ({{lang-en|[[:en:Quantitative_Easing|Quantitative Easing]]}}) एक प्रकारको [[मौद्रिक नीति]] हो जुनको प्रयोग [[केन्द्रीय बैंक]] अर्थ व्यवस्थालाई प्रात्साहित गर्नको लागि गरिन्छ। यसको प्रयोग त्यतिबेला गरिन्छ जब मानक मौद्रिक नीति अप्रभावकारी हुन जान्छ । '''मात्रात्मक सहजता'''को उपयोग त्यतिबेला गरिन्छ जब अल्पकालीन [[व्याजदर|ब्याज दर]] शून्य को नजिक पुग्छ र नयाँ बैंक नोट छाप्ने स्थिति हुदैन ।
 
==यो पनि हेर्नुहोस्==