"शारीरिक व्यायाम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
पङ्क्ति १:
शरीरलाई तन्दुरुस्त,स्वस्थ,फुर्तिलो तथा बलियो पार्न गरिने विभिन्न प्रकारका शारीरिक क्रियाकलापहरूलाई शारीरिक व्यायाम वा कसरत भनिन्छ|
शारीरिक व्यायाम गर्नाले हामीलाई धेरै किसिमका फाइदा हुन्छ। व्यायाम नियमित रूपमा गर्नाले विभिन्न खाले रोगहरूबाट टाढा रहन सकिन्छ|शारीरिक व्यायाम धेरै मात्रामा पनि गर्नु हुँदैन|
 
{{ठुटो}}व्यायामले ब्यक्तिको शारिरीक मानसिक विकास गराऊछगराउछ।