"इराक" का संशोधनहरू बिचको अन्तर

सा
- सन् १५३४–१९१८: इराकमा [[अटोमन साम्राज्य]]को शासन ।
 
- सन् १८९९: अटोमन सरकारद्वारा इस्तानबुल–बगदाद रेलवे निर्माणको अधिकार जर्मनीलाई प्रदान ।प्रदान। पश्चिम एसियामा युरोपली औपनिवेशिक आकांक्षाको बीजारोपण ।बीजारोपण।
 
सन् १९१४–१९१८: [[पहिलो विश्वयुद्ध]] । इराकको अधिकांश भू–भाग बेलायतको कब्जामा ।कब्जामा।
 
सन् १९१६: बेलायत उक्साहटमा अरब मुलुकहरूद्वारा अटोमन शासन विरुद्ध विद्रोह ।विद्रोह।
 
सन् १९१९: प्रथम विश्वयुद्धको समाप्ति ।समाप्ति। पेरिस सन्धिद्वारा बेलायतलाई इराकमा शासन गर्ने अधिकार प्रदान ।प्रदान।
 
सन् १९२०: बेलायती आधिपत्यको विरोधमा इराकको असफल विद्रोह ।विद्रोह।
 
सन् १९२१: बेलायतद्वारा फैजललाई इराकको राजा नियुक्त ।नियुक्त।
 
सन् १९२२: पहिलो बेलायत–इराक सन्धि । इराकद्वारा तेल र विदेश नीतिमाथि लण्डनको औपचारिक नियन्त्रण स्वीकार ।
सन् १९७५: इराक र इरानबीच सहयोग सम्झैता सम्पन्न ।
 
सन् १९७९: [[इरानको इस्लामिकइस्लामी क्रान्ति|इरानमा क्रान्ति]] । सत्तामा कट्टरपन्थी शिया मुल्लाहहरूको पकड ।
 
सन् १९७९: वृद्ध वाखरको अवकाश । इराकको नेतृत्व [[सद्दाम हुसेन]]को हातमा ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1033583" बाट अनुप्रेषित