"वशिष्ठ गोत्र" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''वशिष्ठ गोत्र''' अथवा '''बशिष्ठ गोत्र''' [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बीहरूको एक गोत्र हो । [[वशिष्ठ ऋषि|बशिष्ठ ऋषि]] सप्तऋषि मध्यका एक ऋषि हुन् । यी ऋषिका सन्ततीहरू बशिष्ठ गोत्र बताउने गर्दछन ।
===वशिष्ठ गोत्र अन्तर्गत पर्ने थरहरु===
कुनै-कुनै थरहरू अन्य गोत्रमा पनि हुन सक्छन । वशिष्ठ गोत्रका मुख्य थरहरूमा धामी(बझाङ ढडारका) खनिया, सावद/सामन्त्/साउद्, विष्ट ,भट्टराई, [[भण्डारी]] (थानसिङे), भट्ट, पुंवार खड्का, श्रीपाली, बम्म्, खरेल, खराल, थापा (सुयाल), सुयल (घर्ती), राउत, दवाडी, चालिसे, मुडबरी, गैह्रे डोटेल इत्यादि पर्छन् ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/वशिष्ठ_गोत्र" बाट अनुप्रेषित