"अक्टोपस" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
पङ्क्ति १४:
}}
 
'''अक्टोपस''' ({{IPAc-en|icon|ˈ|ɒ|k|t|ə|p|ʊ|s}} or {{IPAc-en|icon|ˈ|ɒ|k|t|ə|p|ə|s}}) [[शङ्खेकिरा|शंखेकीरा]]को वर्ग [[मोलस्का]]मा वर्णमा पर्ने जनावरएक हो,प्रकारको यसकोजलचर शारीरिकजीव संरचना अचम्मको हुन्छ।हो। हिँड्नका लागि टाउकोसँगै जोडिएको मांसपेशीयुक्त आठवटा खुट्टा भएकाले यसको नाम अक्टोपस राखिएको हो। जीव वैज्ञानिकहरूले अहिलेसम्म ३ सय प्रजातिको अक्टोपस पत्ता लगाएका छन् जसमध्ये एउटा प्रजाति मात्र खतरनाक छ, जसले मानिसलाई आक्रमण गर्छ। अक्टोपसको आयु बढीमा चार वर्ष हुन्छ। विश्वमा पाइनेमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो अक्टोपस उत्तरी [[प्रशान्त]] क्षेत्रमा पाइने अक्टोपस हो, जसको तौला १५ किलो र खुट्टाको लम्बाई ४ मिटरभन्दा बढी छ।हुन्छ। अक्टोपसका तीनवटा मुटु र आठ वटा हात नियन्त्रण गर्न ९ वटा दिमाग रहेको हुन्छ। सबै अक्टोपस मांसाहारी हुन्हुन्छन् भने यी उनीहरूजीवहरूले आफूभन्दा ठूला सामुदि्रकसामुद्रिक जीवको समेत सिकारशिकार गर्छन्।
 
सन् १९७०मा१९७० मा गरिएको एक अनुसन्धानले अक्टोपसको बुद्धि ढाड नभएका जनावरमध्ये सबैभन्दा बढिभएको पत्ता लगाएको थियो। केही वैज्ञानिकले त अझ यसको मस्तिष्कको क्षमता मानिसकै तहमा रहेको बताउँदै आएका छन्। वैज्ञानिकहरूका अनुसार अक्टोपसको [[स्नायुप्रणाली]] निकै जटिल हुन्छ। ठूलो तथा विकशित मस्तिष्कका कारण अक्टोपसले निकै कठिन कुरा पनि सिक्न र सम्झनमा राख्न सक्छ। जीव वैज्ञानिकहरूका अनुसार अक्टोपसलाई रङ्ग र आकार छुट्याउने तालीम दिन सकिन्छ। अक्टोपसको देख्ने, स्वाद थाहा पाउने र वातावरणीय परिवर्तन अनुभव गर्ने शक्ति पनि हुन्छ।
[[चित्र:Moving Octopus Vulgaris 2005-01-14.ogv|thumb]]
 
== सन्दर्भ सूची ==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/अक्टोपस" बाट अनुप्रेषित