"लियोनेल मेसी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ७८:
४ मार्चमा [[केल्टिक]] बिरुद्धको खेलमा मेसीको बायाँ तिघ्राको मांसपेशी फाटेपछि उनी एक हफ्ता भरीको लागि खेलबाट बाहिरिए। मेसीको यस प्रकारको चोट लागेको यो तीन सिजनहरूमा चौथो पल्ट थियो।<ref>{{cite news|url=http://www.cbc.ca/sports/soccer/story/2008/03/05/lionel-messi.html?ref=rss|title=Barcelona's Lionel Messi sidelined with thigh injury|publisher=CBC.ca|date=2008-03-05|accessdate=2009-06-14}}</ref> मेसी यो चोटबाट फिर्ता भएपछि ४ मे २००८मा भ्यालेन्सिया बिरुद्धक ६-०को जीतमा उनको २००७-०८ सिजनको अन्तिम गोल गरे। यस सिजनका सबै खेलहरूमा मेसीले १६ गोल र १३मा सहायता प्दान गर्न सफल भए।
 
==== २००८-०९ सिजन : पहिले ट्रेबल ====
[[चित्र:Lionel Messi 31mar2007.jpg|150px|thumb|left|मेस्सि, डेपोर्टिवोको बिरुद्धको एक खेलमा]]
क्लबबाट [[रोनाल्डिन्हो]]को प्रस्थान सँगै उनको १० नम्बर जर्सी मेसीले प्राप्त गरे ।<ref>{{cite news|url=http://www.goal.com/en/news/8/main/2008/08/04/803776/messi-inherits-ronaldinhos-no-10-shirt|title=Messi Inherits Ronaldinho's No. 10 Shirt|last=Sica|first=Gregory|publisher=Goal.com|date=2008-08-04|accessdate=2009-06-02}}</ref> सन् १ अक्टोबर २००८ मा, सख्टार डोनेट्स्क बिरुद्धको च्याम्पियन्स लिग म्याचको क्रममा मेसीले [[थियरी हेनरी]]को सट्टामा खेलमा प्रवेश गरेर अन्तिम सात मिनेटमा दुई गोल गरेर [[बार्सिलोना]]को लागि १-० को हारको अवस्थालाई १-२को जितमा परिणत गरी दिए ।<ref>{{cite news|url=http://soccernet.espn.go.com/report?id=254681&cc=5739|title=Late Messi brace nicks it|publisher=ESPN Soccernet|date=2008-10-01|accessdate=2009-05-29}}</ref> यस पछिको [[एट्लेटिको म्याड्रिड]] बिरुद्धको लिग खेललाई मेसी र उनको राम्रा साथी [[सर्जियो अग्वेरो]]को बीच एक मैत्रिपूर्ण संघर्षको रूपमा प्रचार गरियो ।<ref>{{cite news|url=http://bleacherreport.com/articles/65327-barcelona-6-1-atletico-madrid-match-report-and-player-ratings|title=Barcelona 6-1 Atletico Madrid| last = Osaghae | first = Efosa |publisher=Bleacher Report|date=2008-10-04|accessdate=2009-05-31}}</ref> मेसीले फ्रि किकमा एक गोल गरे र बाँकीमा सहायता गरेर बार्सालाई ६-१ को जित हासिल गराए ।<ref>{{cite news|url=http://soccernet-assets.espn.go.com/report?id=252817&league=ESP.1&cc=5739|title=Goal rush for Barcelona|publisher=ESPN Soccernet|date=2008-10-04|accessdate=2009-05-31}}</ref> मेसीले सेभिलाको बिरुद्ध २३ मिटर (२५ यार्ड) देखि बललाई उठाएर गोलरक्षकलाई छक्काउँदै टाइट एङ्गलबाट एक अर्को उत्कृष्ट गोल गरे ।<ref>{{cite news|url=http://www.fifa.com/worldfootball/clubfootball/news/newsid=964294.html|title= Messi magical, Real miserable |publisher=FIFA|date=2008-11-29|accessdate=2009-06-02}}</ref> सन् १३ डिसेम्बर २००८ मा, एल क्लासिकोको पहिलो सिजनको क्रममा मेसीले [[रियल म्याड्रिड]] बिरुद्धको बार्सिलोनाको २-० जितमा दोस्रो गोल गरे ।<ref>{{cite news|url=http://news.bbc.co.uk/sport1/hi/football/europe/7776472.stm|title= Barcelona 2-0 Real Madrid |publisher=BBC Sport|date=2008-12-13|accessdate=2009-05-29}}</ref> यसै वर्ष उनलाई २००८ फिफा वर्षको विश्वको खेलाडी अवार्डमा ६७८ अङ्क सहित दोस्रो स्थानमा मनोनित भए ।<ref name="Gala 2008"/>
"https://ne.wikipedia.org/wiki/लियोनेल_मेसी" बाट अनुप्रेषित