"कारक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: इमोजी मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
वाक्यमा प्रयोग भएका [[नाम|नामिक पद]]को कार्य र [[वाक्य]]को [[क्रिया|क्रियापद]]को विचमा रहेको सम्बन्ध फरक फरक किसिमको हुन्छ। क्रियासँग सम्बन्ध राख्ने तिनै नामिक पदलाई '''कारक''' भनिन्छ।
 
== कारक र विभक्ति ==
== प्रकार ==
विभक्ति । कारक
१.प्रथमा ~ कर्ता कारक=ले/बाट/द्वारा=जसले
काम गर्छ।
२.द्वितीया ~कर्म कारक=लाई/कन=जसले फल
भाेग्छ वाा जेमा असर पर्छ।
३.तृतीया~करण कारक=ले/बाट/द्वारा=जेले
गर्छ/साधन जनाउँछ।
# ४.चतुर्थी~सम्प्रदान कारक=लाई/लागि/
निम्ति=जसका निम्ति गरिन्छ।
५.पञ्चमी~अपादान कारक=देखि/बाट=जे वा
जहाँँबाट छुट्टिन्छ वा अलगिन्छ।
६.षष्ठी~सम्बन्ध कारक=काे/का/कि/राे/रा/री/नाे/ना/नी=क्रियाबाहेक अन्य पदसँग जसले
सम्बन्ध जनाउँछ।
७.सप्तमी~अधिकरण कारक=मा/माथि=जसले
अाधार जनाउँछ।
 
📝युवराज अधिकारी ।
 
# कर्ता कारक
# कर्म कारक
# करण कारक
# सम्प्रदान कारक
# अपादान कारक
# अधिकरण कारक
==यो पनि हेर्नुहोस्==
* [[विभक्ति]]
"https://ne.wikipedia.org/wiki/कारक" बाट अनुप्रेषित