"हस्तिनापुर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २२:
footnotes = |
}}
महाभारतको युद्धको कारण रहेको राज्य । यसै राज्यको लागि कौरव र [[पाण्डव]]हरू बीच महाभारतको युद्ध भएको थियो।योथियो। पहिलेयो पहिले, अहिले भारतको राजधानी रहेको [[नयाँ दिल्ली]]को रहेको क्षेत्रको आसपास रहेको थियो भन्ने विश्वास गरिन्छ। [[द्वापर युग]]मा यो हस्तिनापुर [[कुरुक्षेत्र युद्ध|महाभारतको युद्ध]]ले प्रसिद्ध हुन पुगेको थियो ।थियो। हस्तिनापुरका महाराज बिचित्रबिर्य का तिन छोराहरू ध्रतरास्त्,पाण्डु र् बिदुर् थिए। महाराज बिचित्रबिर्य ले शासन गरे पछि आफना सबै छोराहरूलाई हस्तिनापुरमा बराबर बाडिदिनु भनेर जेठो छोरा ध्रतरास्त्लाई राजा बनाइ आफू धाममा गए। महाराज बिचित्रबिर्यका जेठो छोरा ध्रतरास्त्को दुइटै आँखा अन्धो थियो। महाराज बिचित्रबिर्यका माहिलो छोरा पाण्डुको बिवाह कुन्ति र माद्रीसँग भएको थियो। पाण्डु शारिरीक रूपमा आशक्त भएकोले धर्मराजबाट युधिष्ठिर, पवनबाट भिम, इन्दराबाट अर्जुन र आश्विनीकुमारबाट नकुल र सहदेव जन्मेका थिए ।[[पाण्डव]]हरूको बाबुको नाम पाण्डु थियो। उनी सारै नै प्रतपी यदुवंशी राजा थिए। पाण्डुको दुई पत्निहरू थिए - कुन्ती तथा माद्री। युधिष्ठिर, भीम तथा अर्जुनको आमा कुन्ती थिईन र नकुल एवं सहदेव माद्रीको पुत्र थिए। एक पटक राजा पाण्डु आफ्नो दुबै पत्निहरू - कुन्ती तथा माद्री -सँगमाद्रीसँग शिकार गर्नको लागि जंगल गएका थिए। त्यहा उनीहरूले मृगको जोडी मैथुनरत देख्न पुगे ।पुगे। पाण्डुले तत्काल आफ्नो बाणबाट त्यस मृगलाई घायल गरीदिए ।गरीदिए। मर्दै गर्दा त्यस मृगले पाण्डु लाई श्राप दिए, "राजन! तिमी सरह क्रूर पुरुष यस संसारमा कोहि पनि छैन होला। तिमीले मलाई मैथुनको समय बाण हानेका छौ अतः जब कहिले तिमी मैथुनरत हुने छौ त्यसबेला तिम्रो मृत्यु हुने छ।"
 
यस श्रापबाट पाण्डु अत्यन्त दुःखी भए र आफ्नो रानिहरूसँग भने, "हे देविहरू! अब म आफ्नो सबै वासनाहरू त्याग गरेर् यस वनमा नै बस्छु तिमिहरू हस्तिनापुर फर्केर जाओ" उनको वचन सुनेर दुबै रानीहरूले दुःखी भएर भने, "नाथ!हामी तपाई बिना एक क्षण पनि जीवित रहन सक्दैनौ । तपाई हामीलाई पनि वनमा आफुसंग बस्ने कृपा गरिदिनु होस।" पाण्डुले उनीहरूको अनुरोधलाई स्वीकार गरेर उनीहरूलाई वनमा आफ्नो साथ बस्ने अनुमति दिए।
"https://ne.wikipedia.org/wiki/हस्तिनापुर" बाट अनुप्रेषित