"विधिशास्त्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
 
पङ्क्ति २:
'''विधिशास्त्र''', वा '''कानूनी सिद्धान्त''', कानूनको सैद्धान्तिक अध्ययन हो । विधिशास्त्रका विद्धानहरूले प्राकृतिक कानूनलाई सामान्यरूपमा व्याख्या गर्न खोज्छन तथा कानूनी तर्क र सादृश्य, कानूनी प्रणाली, कानूनी संस्था तथा यसको समानको हुने भूमिकाको अर्थ प्रदान गर्दछन्। <ref>{{Cite web|url=https://www.law.cornell.edu/wex/jurisprudence|title=Jurisprudence|last=LII Staff|date=2007-08-06|website=LII / Legal Information Institute|language=en|accessdate=2018-09-22}}</ref>
 
आधुनिक विधिशास्त्रको शुरूवात १८ औं शताब्दीमा भएको थियो र यो प्राकृतिक कानून, नागरिक कानून र राज्यको कानूनको पहिलो सिद्धान्तमा केन्द्रीत थियो।<ref>{{cite book|last=Garner|first=Bryan A.|title=Black's law dictionary|year=2009|publisher=West|location=Saint Paul, Minnesota, USA|isbn=978-0-314-19949-2|pages=Jurisprudence entry|edition=9th}}</ref>
 
== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/विधिशास्त्र" बाट अनुप्रेषित