"भीष्म" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
'''भीष्म''' [[महाभारत]]का एक पात्र हुन् ।तथा [[पाण्डव]] [[कौरव]]का हजूरबुबा पनि हुन उनी दृढ प्रतिज्ञाको लागि प्रसिद्ध छन् तथा महाभारतमा भीष्म [[गङ्गा नदी|गंगा]]का र महाराज [[सन्तनु]]का छोरा भन्ने वर्णन मिल्दछ।
==कुरुक्षेत्र युद्ध ==
१८ दिनसम्म चालेको महाभारत युद्धमा उनी कौरव पक्षका सेना पतिसेनापति थिए जो १० दिनसम्म टिकी रहे । कौरवको सेनापति ग्रहण गर्नुभन्दा अगाडि उनले तीन सर्त राखेका थिए:
# कुनै पनि पाण्डवको बध नगर्ने
# म सेनापती रहुन्जेल अङ्गराज कर्ण युद्धमा भाग लिन पाउने छैनन् ।
# म शिखण्डी विरुद्ध कुनै अस्त्र चलाउने छैन।
 
==मृत्यु ==
उनलाई इच्छा मृत्युको वरदान प्राप्त थियो त्यसैले ऊनि शरशय्यामा ६ महीनासम्म रहेर इच्छा अनुसार [[सूर्य]] [[उत्तरायण]] पारेर प्राण त्याग गरे ।
"https://ne.wikipedia.org/wiki/भीष्म" बाट अनुप्रेषित