"नेपाल विद्युत प्राधिकरण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ५५:
| footnotes =
}}
'''नेपाल बिध्धुत प्राधिकरण ''' नेपालको एक मात्र बिध्धुत प्रदायक संस्था हो । यसको स्थापना तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले सन् १९११ अर्थात् वि.सं. १९६८ मा [[काठमाडौँ|काठमाडौँ उपत्यका]]मा निर्मित ५० किलोवाट क्षमताको फर्पिङ्ग लघु जलविद्युत् परियोजना सँगै गरेका थिए । [[एसिया|एसिया]]कै प्रथम जलविद्युत परियोजनाको रूपमा चिनिने यस केन्द्रबाट उत्पादित ४ सय किलोवाट विद्युत् वितरण सुव्यवस्था गर्न एउटा अड्डाको आवश्यकता महसुस गरियो । फलस्वरूप 'बिजुली अड्डा' नामक एउटा अड्डा स्थापना गरियो । यसरी एसियाकै सबैभन्दा लामो बिध्धुतियबिद्युतिय इतिहास बोकेको देश नेपालका नागरिक बिगतमा अठार घण्टासम्म लोडसेडिङ्ग हुने गरेको नैपालमानेपालमा हाल भने बिध्धुत गएको ठाउँमा बाहेकका ठाउँमा मात्र नेपालीहरु टुकी मट्टितेल र पानसमा आफ्नो रातलाई उज्यालो बनाउने प्रयास गरिरहेकै छन् ।
 
==इतिहास ==
फर्पिङ्गमा वि.सं. १९६८ बाट सुरू भएको विद्युत गृहको निर्माण र बिध्धुतबिद्युत उत्पादन हाल सम्म पनि जारी नै छ । तिनताका उत्पादित बिजुलीलाई [[श्री ३ चन्द्र शमशेर]]को पालामा उत्पादन गरिएकाले'श्री चन्द्रज्योति प्रकाश' पनि भन्ने गरिन्थ्यो । फर्पिङ्गमा विद्युत गृह निर्माण पछि त्यस्तै गरी सन् १९३४ मा सुन्दरीजलमा स्थापित ६ सय किलोवाट क्षमताको ऐतिहासिक जलविद्युत् परियोजना पनि निर्माण भएको थियो ।
 
==नामाकरण ==
विक्रम सम्वत् २०१९ साल भाद्र १ गते ''बिजुली अड्डा''को नाम फेरेर ''नेपाल विद्युत् कर्पोरेशन'' गरियो र त्यसबखत यसको उद्देश्यमा केही परिवर्तन गरियो । अड्डालाई कर्पोरेशन बनाउन नेपाल विद्युत् कर्पोरेशन ऐन, २०१९ लागू गरिएको थियो । यस संस्थानलाई आत्मनिर्भर बनाउन र विद्युत् उत्पादनमा निजी क्षेत्रको पनि लगानी प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ अन्तर्गत २०४२ साल भदौ १ गते (सन् १९८५ अगस्त १६)बाट ''नेपाल विद्युत्विद्युत कर्पोरेशन''लाई ''नेपाल विद्युत्विद्युत प्राधिकरण'' बनाइएको हो ।