"शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ४५:
 
 
शुक्रराज अस्पतालको स्थापना कोलेरा अस्पतालको नाममा वि सं १९९० सालमा भएको थियो। यसैलाई विक्रम सम्वत् २०३४ सालमा सरुवा रोग अस्पताल नामाकरण गरियो। त्यसपछि विक्रम सम्वत् २०५३ जेठमा टेकु अस्पताल र विक्रम सम्वत् २०५३ माघदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नामाकरण भएको हो ।<ref>{{cite web |url=http://www.stidh.gov.np/ |title=हाम्रो बारे |author=<!--Not stated--> |date= |website= |publisher= |access-date=9/10/2019 |quote=}} अस्पतालको आधिकारिक वेवसाइट </ref>