"बङ्गलादेशको स्वाधीनता दिवस" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बाह्य सूत्रहरू +बाह्य कडीहरू)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ३६:
[[File:National Assembly of Bangladesh on Independence Day 2015 (16761162098).jpg|thumb|स्वाधीनता दिवसका दिन बङ्गलादेश संसद भवनको सजावट]]
 
बङ्गलादेशको स्वाधीनता दिवस विभिन्न कार्यक्रमहरू गरी रङ्गीन ढङ्गले मनाइन्छ। स्वतन्त्रता दिवस मनाउँदै गरेका समारोहरूमा राष्ट्रिय स्मारकमा माल्यार्पण गरिन्छ। त्यस दिनको सुरुवात ३१ पटक हावामा गोली पड्काई गरिन्छ। बिहानको सूर्योदय हुँदासाथ राष्ट्रिय झण्डालाई सरकारी, अर्ध-सरकारी, स्वायत्त र निजी स्वामित्व प्राप्त भवनहरूमा फहराइन्छ।<ref>{{cite web|title=সারা দেশে স্বাধীনতা দিবস পালিত|url=http://www.mzamin.com/details-archive2016.php?mzamin=59037|website=দৈনিক মানবজমিন|accessdate=27 মার্চ 2018|date=২০১৭-০৩-২৭}}</ref> स्वतन्त्रता दिवसको अवसरमा बिहानदेखि रातसम्म, सहरको मुख्य सडक र टापुहरू [[बङ्गलादेशको राष्ट्रिय झण्डा|राष्ट्रिय झण्डा]] र विभिन्न रङ्गका झण्डासँग सजाइएका हुन्छन्। यस दिवसका दिन शैक्षिक संस्थाका विद्यार्थीहरूको भेला, परेड, प्रदर्शन र शारीरिक अभ्यास राष्ट्रिय रङ्गशालाहरूमा आयोजित हुन्छन्।
 
बङ्गलादेशमा यो दिवसको अवसर पारि सार्वजनिक बिदा दिने गरिन्छ भने यसै दिन रेडियो तथा दूरदर्शनहरूले विशेष कार्यक्रमहरू प्रसारण गर्ने गर्दछन्।<ref>{{cite web|title=মহান স্বাধীনতা দিবস আজ|url=http://www.prothomalo.com/bangladesh/article/1457271/মহান-স্বাধীনতা-দিবস-আজ|website=দৈনিক প্রথম আলো|date=২৬ মার্চ 2018}}</ref>