"उत्तरजीवी पूर्वाग्रह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
उत्तरजीवी पूर्वाग्रह एक तार्किक त्रुटि हो जसमा असफल र सफल मानिस, व्यपाहारव्यापार र वस्तुमा बराबर ध्यान जानुको साठोसाटो हाम्रो ध्यान सफलता प्राप्त गर्नेतिर मात्र जान्छ। उत्तरजीवी पूर्वाग्रहको कारण हामी सही निस्कर्षको साटोसट्टा गलत निस्कर्ष ठम्याउन सक्छौं।
 
यो पूर्वाग्रहको उत्पत्ति मानिसले तार्किक र सहि तथ्यमा आधारित विश्‍वास राख्नुको साटो आशावादी विश्‍वास राख्‍ने प्रवित्तिबाट हुन सक्छ।
 
== उदाहरणहरु ==
[[वित्तीय लेखाविधि|वित्त]]मा, असफल कम्पनीहरुलाई प्रदर्शन अध्ययनबाट छाटेर तिती कम्पनीहरु बिना नै अध्ययन गरिन्छ किनभने असफल कम्पनी बन्द भई सकेका हुन्छन् र तिनीहरुको अस्तितव काजगबाटकागजबाट हराइसकेको हुन्छ। यस्ता अध्ययनहरुले कम्पनीहरुले वास्तविक रुपमा जुन दरमा सफलता प्राप्त गरिरहेका हुन्छन् त्यो भन्दा ठुलो दर निकालिदिन्छ। <ref>{{Cite web|url=https://www.bogleheads.org/forum/viewtopic.php?t=94879&start=100|title=How to think about diversification - Page 3 - Bogleheads.org|website=www.bogleheads.org|accessdate=2020-10-26}}</ref>
 
== सन्दर्भ सामाग्रीहरु ==