"पिपल्स बैंक अफ चाइना" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७:
| website = {{URL|http://www.pbc.gov.cn/en/3688006/index.html}}
}}
'''पिपल्स बैंक अफ चाइन''' [[जनवादी गणतन्त्र चीन]]को [[केन्द्रीय बैंक]] हो। चीनको मुख्य भूमीको मौद्रिक नीति तयार गर्नु र वित्तीय संस्थाहरूको नियमन गर्नु यसको जिम्मेवारी हो । यसको कुल कोष (पूँजीकरण) $३.२१ ट्रिलियन [[अमेरिकी डलर]] <ref name="官方储备资产">{{Cite web|url=http://www.pbc.gov.cn/diaochatongjisi/resource/cms/2017/12/2017120716011157886.htm|publisher=People's Bank of China|script-title=zh:官方储备资产|accessdate=9 December 2017}}</ref> छ। सन् २०१७ जुलाई यता पिपल्स बैंक अफ चाइना विश्वको सबैभन्दा ठूलो वित्तीय सम्पत्ति भएको केन्द्रीय बैंक हो। <ref>{{Cite web|url=https://www.yardeni.com/pub/peacockfedecbassets.pdf|title=Global Economic Briefing: Central Bank Balance Sheets|website=Yardeni.com|accessdate=4 December 2017}}</ref> <ref>{{Cite web|url=https://books.google.com/books?id=oDpWHVz2tO0C&pg=PA452|title=China Law Deskbook . p. 452|last=James M. Zimmerman 2010.}}</ref> चिनियाँ मापदण्ड अनुसार स्वायत्त संस्था भएपनि यो [[जन गणतन्त्र चीनको राज्य परिषद|राज्य परिषदको]] [[क्याबिनेट (सरकार)|मन्त्रिपरिषद्को]] [[जन गणतन्त्र चीनको मन्त्रालयहरू|कार्यकारी विभाग]] मातहत रहन्छ। <ref>Becky Chiu, Mervyn Lewis 2006. ''Reforming China's State-owned Enterprises and Banks''. p. 203. https://books.google.com/books?id=-GTCsC6AqVUC&pg=PA203</ref>
 
यो बैंकको स्थापना सन् १९४८ डिसेम्बर १ मा वाबेई बैंक, बेहाइ बैंक र सिबई फार्मर बैंकको संयोजनमा आधारित थियो। बैंकको प्रधान कार्यालय पहिले हेबेई, शिजियाझुआङमा थियो र सन् १९४९ मा [[बेइजिङ|बेइजिङ]]मा सारियो। सन् १९५० र १९७८ को बीचमा चीनमा केन्द्रीय बैंक र बाणिज्य वित्तीय कारोबार तथा कार्य गर्ने यो एक मात्र बैंक थियो। मुख्य भूमि चीनमा रहेका [[बैंक अफ चाइना]] लगायत अन्य सबै बैंकहरू पिपल्स बैंक अफ चाइनाको शाखाको रूपमा <ref>[http://www.boc.cn/en/aboutboc/ab1/200808/t20080814_1601747.html "History of Bank of China"], ''Boc.cn'', Retrieved 2015-11-23.</ref> वा गैर-सञ्चित एजेन्सीको रुपमा थिए। <ref>[http://www.ccb.com/en/investor/history.html "History"], China Construction Bank webpage. Retrieved 2015-11-23.</ref> <ref>James M. Zimmerman 2010. China Law Deskbook. p.449. https://books.google.com/books?id=oDpWHVz2tO0C&pg=PA449</ref>
 
== गभर्नरहरूको सूची ==