"पार्श्व गायक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
[[File:Celebs at the screening of the A.R. Rahman's documentary 03.jpg|thumb|right|नेपाली पार्श्व गायक [[उदित नारायण झा]]]]
'''पार्श्व गायक ''' भन्नाले पर्दा पछाडी गायनको भूमिका निभाउने गायकलाई बुझिन्छ। पार्श्व गायकले गाएका गीतमा कलाकारहरूले अभिनय गर्छन् र चलचित्रमा बजाइन्छ। दक्षिण एसियाली फिल्मको अधिकांश गायक पार्श्व गायक नै हुन्। अर्को तर्फ [[हलिउड|हलीवुड]] तथा अन्य यूरोपेली देशमा पार्श्व गायनको परम्परा तुलनात्मक रुपमा कम छ। त्यहाँ अधिकांश गायक पर्दाको अगाडि नै वा प्रत्यक्ष प्रस्तुत गर्छन्।
<gallery>
Lata Mangeshkar at an event.jpg|thumb|right|भारतीय पार्श्व गायिका [[लता मंगेशकर]]]]
Celebs at the screening of the A.R. Rahman's documentary 03.jpg|thumb|right|नेपाली पार्श्व गायक [[उदित नारायण झा]]]]
</gallery>
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1029894" बाट अनुप्रेषित