"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

सामान्य सुझाव
चिनो: २०१७ स्रोत सम्पादन
छलफल बन्द गर्दै
 
पङ्क्ति ४२५:
* {{समर्थन}} - आवश्यक छ।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) ११:१६, ३ मे २०२१ (नेपाली समय)
{{Discussion bottom}}
{{Discussion top|1=छलफलमा सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुभएकोमा सबै प्रयोगकर्ताहरूलाई धन्यवाद दिँदै यो छलफल बन्द गर्दैछु। धन्यवाद--[[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १५:४१, १ अगस्ट २०२१ (नेपाली समय)}}
 
==अनुदान विषयमा केन्द्रीय नीति नियम==
अघिल्लो छलफलको परिणामस्वरूप समुदायका सदस्यहरूद्वारा लिने गरिएको अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि यो छलफल सुरु गरिएको छ। यहाँको अनुभव र हालसम्मको सिकाइ अनुसार यस विषयमा आफ्नो सल्लाह, सुझाव र मत राख्न सक्नुहुनेछ। यस छलफलको आधारमा एउटा मस्यौदा दस्तावेज तयार पारेर त्यसलाई पुनः समुदाय समक्ष पेश गरी पारित गर्ने सोच बनाएको छु। '''अनुदानको विषयमा जानकार प्रयोगकर्ताहरूलाई विशेष रूपले यस छलफलमा सहभागी भई आफ्नो सुझाव राख्न अनुरोध गर्दछु।''' (यो छलफल नेपाली लगायत मैथिली, डोटेली र नेवारी विकिपिडियामा समेत चलाइनेछ।) धन्यवाद -- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १२:१८, १२ मे २०२१ (नेपाली समय)
पङ्क्ति ४६५:
# आयोजनाको प्रतिवेदन विकिमिडिया फाउन्डेसनको साथ साथै, समुदायमा पनि साझेदारी गरिनु पर्छ। विकिमिडिया मेटामा सार्वजनिक रूपमा नै राखिने भए पनि समुदायलाई पनि जानकारी सहित लिङ्क साझेदारी गर्नु पर्छ र समयमा नै गरिनु पर्छ।
# अनुदानको दुरुपयोग गर्ने व्यक्तिहरूलाई समुदायले जिम्मेवारीका स्थानमा विश्वास गर्नुहुँदैन। -[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) ०८:३०, १ जुलाई २०२१ (नेपाली समय)
{{Discussion bottom}}