"ढाँचा:प्रमुख लेख/दशरथ रङ्गशाला" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{TFAIMAGE|Dasarath Rangasala Stadium.jpg|दशरथ रङ्गशाला}} '''दशरथ रङ्गशाला''' नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला हो। दशरथ रङ्गशाला काठमाडौँको त्रिपुरेश्वरमा रहेको एउटा बहुउद्देश्यीय रङ्...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
 
पङ्क्ति २:
'''दशरथ रङ्गशाला''' नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला हो। दशरथ रङ्गशाला [[काठमाडौँ]]को त्रिपुरेश्वरमा रहेको एउटा बहुउद्देश्यीय रङ्गशाला हो। यो [[नेपाल]]को सबैभन्दा ठूलो रङ्गशाला पनि हो। यसलाई प्रायःजसो फुटबल प्रतियोगिता, सांस्कृतिक र मनोरञ्जन कार्यक्रमहरूको लागि प्रयोग गरिन्छ। रङ्गशालामा ५,००० सिट छन् र यसले १५,००० दर्शक थाम्न सक्छ। यसको निर्माण वि.सं २०१४ मा भएको थियो।
 
धेरै जसो नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू यस रङ्गशालामा आयोजना गर्ने गरिन्छ। प्रत्येक वर्ष यस मैदानमा [[सहिद स्मारक ए-डिभिजन लिग]] प्रतियोगीताको पनि आयोजना गर्ने गरिन्छ। रातीको समयमा पनि प्रतियोगिता र कार्यक्रम आयोजना गर्न यो सक्षम होस् भनी यसमा फ्लडलाईट जडान गरीएको छ। काठमाडौँ आठौ [[दक्षिण एसियाली खेलकुद]] प्रतियोगिता आयोजना गरिएको थियो, त्यो प्रतियोगिता आयोजना हुनु पूर्व [[चीन]]को सहयोगमा यो रङ्गशाला पुनर्निर्माण गरिएको थियो। नेपालको वीर सहिद [[दशरथ चन्द]]को नामबाट यसको नामकरण गरिएको थियो। नेपालमा २०७८ मा पहिलो पटक सम्पन्न, [[नेपाल सुपर लिग]] पनि यसै रङ्गशालामा आयोजना गरिएको थियो।{{TFAFULL|नाटोरदशरथ जिल्लारङ्गशाला}}
 
{{TFArecentlist|