"संयुक्त राष्ट्र" का संशोधनहरू बिचको अन्तर

* आफ्ना अन्तराष्ट्रिय कलहहरू शान्तिपूर्ण साधनहरूद्वारा र अन्तराष्ट्रिय शान्तिसुरक्षा एवं न्यायनिसाफ खतरामा नपर्ने तरवले तय गर्ने प्रणबद्ध छन्।
* अन्तराष्ट्रिय सम्बन्धहरूको सन्दर्भमा कुनै पनि सदस्य राष्ट्रले अरू राष्ट्रको प्रदेश तथा राजनीतिक स्वतन्त्रताको विरूद्ध शक्तिको प्रयोग वा धम्की दिने छैन।
* [[संयुक्त राष्ट्रसंघको वडापत्र|बडापत्र]] अनुसार संयुक्त राष्ट्रसङ्घले कुनै कारबाही गरेको बखत यसलाई हरसंभव साहयता दिन र शान्तिको संरक्षण वा पुनर्स्थापना गर्न संयुक्त राष्ट्रसङ्घले कुनै राष्ट्रको विरुद्ध कारबाही गरिरहँदा त्यस राष्ट्रको सहायता नगर्न पनि सबै प्रणबद्ध छन्।
* जहाँसम्म शान्ति र सुरक्षा बनाइराख्नको निमित्त आवश्यक छ सदस्य नभएका मुलुकहरूले पनि बडापत्रका सिद्धान्त अनुरूप व्यवहार गर्ने छन् भन्ने सुनिश्चित बनाउन सङ्घले प्रबन्ध गर्नेछ।
 
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1029744" बाट अनुप्रेषित