"तालिबान" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''तालिबान''' ({{IPAc-en|'|t|a:|l|iː|-|b|a:|n}}; {{lang-ps|طالبان|ṭālibān|lit=students}} or 'seekers')<ref>{{Cite web|url=https://www.merriam-webster.com/dictionary/Taliban|title=Definition of TALIBAN|website=www.merriam-webster.com|access-date=2021-07-08}}</ref> ({{IPAc-en|'|t|a:|l|ɛ|-|b|a:|n}}, {{IPAc-en|'|t|a:|l|ə|-|,_|-|b|a:|n}}),जसलाई '''तालेबान''' वा '''तालिबान आन्दोलन'''...
(कुनै भिन्नता छैन)

१९:४८, २९ जुलाई २०२१ जस्तै गरी पुनरावलोकन

तालिबान (/ˈtɑːl-bɑːn/; पस्तो: طالبان, देवनागरी: ṭālibān, शाब्दिक अनुवाद: 'students' or 'seekers')[१] (/ˈtɑːlɛ-bɑːn/, /ˈtɑːlə-, -bɑːn/),जसलाई तालेबान वा तालिबान आन्दोलनको नामबाट पनि जानिन्छ, एक सुन्नी इस्लामिक आधारवादी आन्दोलन हो। यसको शुरूआत १९९४ मा दक्षिणी अफ्गानिस्तान मा भएको थियो। तालिबान पश्तो भाषाको शब्द हो, यसको अर्थ विद्यार्थी (छात्र) हुन्छ।

१९९६ देखी २००१ सम्मा, तालिबानले अफ्गानिस्तानको तीन चौथाई जमिन कब्जा गरेको थियो र ईस्लामिक सारीया कानुनको कडा रुपमा लागु गरेको थियो। तालेबान आन्दोलनलाई पाकिस्तान, साउदी अरबसंयुक्त अरब अमिरातले मात्र मान्यता दिएको थियो। अफ्गानिस्तानलाई ढुङ्गे युगमा पुर्याउन र् अहिलेको दुर्दशाको लागि तालिबानलाई जिम्मेवार मानिन्छ।[२]

  1. "Definition of TALIBAN", www.merriam-webster.com, अन्तिम पहुँच २०२१-०७-०८ 
  2. "संग्रहीत प्रति", मूलबाट ७ अप्रैल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अप्रैल २०१४