"जनमुक्ति सेना, चीन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
| current_form = 15 August 1945 <!--PLA adopted its present name-->
}}
'''जनमुक्ति सेना''' (The People's Liberation Army (PLA)) [[चीन|जनवादी गणतन्त्र चीन]]को नियमित [[सेना]] तथा चीनको सत्तारुढ [[चिनियाँ कम्युनिष्ट पार्टी|चिनियाँ कम्युनिस्ट पार्टी]]को सैन्य विभाग हो। यसको माथतमा केन्द्रीय सैन्य आयोग (Central Military Commission (CMC)) र साना इकाई रहेको छ। यसबाहेक जनमुक्ति सेनाको मुख्य पाँच शाखा छन्: थल सेना, जल सेना, वायु सेना, रकेट फोर्स र रणनीतिक सपोर्ट फोर्स। जनमुक्ति सेना विश्बकै सबैभन्दा ठूलो सैन्य बल हो र यसमा बिश्वको दोस्रो ठूलो रक्षा बजेट खर्च हुन्छ। यो विश्वको सबैभन्दा छिटो आधुनिकीकरण गर्ने सेना पनि हो र महत्वपूर्ण प्रतिरक्षा क्षमता र बढ्दो विश्वव्यापी शक्ति प्रक्षेपणका साथ यसलाई सम्भावित सैन्य महाशक्ति पनि भनिन्छ। क्रेडित सुइसको २०१५ अनुसार, जनमुक्ति सेना विश्वको तेस्रो सबैभन्दा शक्तिशाली सेना हो।
==मिसन==
पूर्व [[जनवादी गणतन्त्र चीनका सर्वोच्च नेता|सर्वोच्च नेता]] [[हु जिन्ताओ]]ले जनमुक्ति सेनाको मिसनलाई यसप्रकार प्रस्तुत गरेका थिए: