"स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पृष्ठलाई ''''स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय'''ले निम्न उल्लेखित जानकारीहरू दिन्छ: * स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (मिस्र) * स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (नेपाल) {{disa...' सँग हटाइदै
चिनोहरू: प्रतिस्थापित मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन

पङ्क्ति १:
'''स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
'''ले निम्न उल्लेखित जानकारीहरू दिन्छ:
{{Orphan|date=सेप्टेम्बर २०११}}

* [[स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रको जनशक्ति विकास रमन्त्रालय उपयोग।(मिस्र)]]
{{Wikify|date=जुन २०११}}
* [[स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (नेपाल)]]

{{disambiguation}}
{{dead end|date=जुन २०११}}

===कार्यक्षेत्र र जिम्मेवारी===
नेपाल सरकार (कार्य-विभाजन) नियमावली, २०६४ बमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यक्षेत्र र जिम्मेवारी तपसिल बमोजिम तोकिएको छ:

*स्वास्थ्य तथा जनसङ्ख्या सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन,
*जनस्वास्थ्य तथा सार्वजनिक स्वास्थ्यसेवाको विस्तार, अनुसन्धान, योजना र विकास,
*एलोप्याथिक, आयुर्वेदिक, होमियोप्याथिक र यूनानी आदि चिकित्सा प्रणालीको विषयमा प्रतिकारात्मक, प्रवर्ध्दानात्मक, उपचारात्मक, पुनःस्थापन, अनुसन्धान तथा विकास,
*स्वास्थ्य तालिम,
*स्वास्थ्य सेवा सम्बद्ध गैरसरकारी संस्थाहरू,
*औषधिको अनुसन्धान, उत्पादन, गुणस्तर निर्धारण, मूल्य नियन्त्रण तथा विक्री वितरण र औषधि वा औषधि उत्पादनमा लागू पदार्थहरूको अनुचित प्रयोग वा दुरूपयोग हुन नदिई असुरक्षित तथा न्यून गुणस्तरका औषधिको उत्पादन, बिक्री वितरण, निकासी, पैठारी, संचय र सेवन नियन्त्रण,
*स्वास्थ्य विषयक अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्पर्क तथा अन्तर्राष्ट्रिय एवं क्षेत्रीय सम्मेलन, गोष्ठी आदि,
*परिवार नियोजन तथा मातृशिशु कल्याण योजना र जनसङ्ख्या व्यवस्थापन,
*स्वास्थ्य र पोषण शिक्षा,
*विश्व स्वास्थ्य सङ्गठन,
*चिकित्सा तथा स्वास्थ्यसँग सम्बन्धित परिषद्, प्रतिष्ठान तथा अन्य संस्थाहरू,
*नर्सिङ्ग होम,
*नेपाल स्वास्थ्य सेवा र सो अन्तर्गतका विभिन्न समूह, उप-समूहको सेवा सञ्चालन सम्बन्धी,
*जनसङ्ख्या नीति, योजना र कार्यक्रम तर्जुमा एवं कार्यान्वयन,
*जनसङ्ख्या विषयको अध्ययन तथा अनुसन्धान, सर्वेक्षण, तालीम र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन आदि,
*जनसङ्ख्या सम्बद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसितको सम्पर्क, समन्वय,
*जनसङ्ख्या विषयक प्रकाशन एवं प्रचार प्रसार,
*बसाइसराइ नीति, योजना र कार्यक्रम तर्जुमा एवं कार्यान्वयन,
*सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूद्वारा कार्यान्वयन गरिएका जनसङ्ख्या विषयक कार्यक्रमहरूको मूल्यांकन र समीक्षा,
*स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रको जनशक्ति विकास र उपयोग।

===सम्पर्क ठेगाना===
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

सिंहदरवार प्लाजा

रामशाह पथ

काठमाण्डौं, नेपाल

फोन: +९७७-१-४२६२८६२,

फ्याक्स: +९७७-१-४२६२८९६

===आधिकारीक वेबसाईट===
[http://www.moh.gov.np www.moh.gov.np]