"मरिचमान सिंह श्रेष्ठ" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १:
{{Infobox officeholder
|name = मरिचमान सिंह श्रेष्ठ
|image = Marich Man Singh Shrestha.jpg
| imagesize = 200px
| caption =
पङ्क्ति ११:
|successor = [[लोकेन्द्रबहादुर चन्द]]
| birth_date = १९९७ कार्तिक १७
| birth_place = [[सल्यान]] [[खलङ्गा, बजारसल्यान|खलङ्गा]], [[नेपाल]]
| death_date = २०७० साउन २९ गते
| death_place = नर्भिक अस्पताल, काठमाडौँ
| citizenship = [[नेपाली]]
| ethnicity = [[नेवार जाति|नेवार]]
| party = [[निर्दलीय]]
| occupation = [[राजनीतिज्ञ]]
| spouse = विष्णुदेवी
| children = [[अनिल प्रधान]], सञ्जय, रश्मी र रञ्जन <ref name=setopati1>[http://setopati.com/raajneeti/3143/ आफ्नै मुलुकमा प्राण त्याग्ने इच्छा पूरा गर्न मरिचमानलाई नेपाल फर्काइयो] सेतोपाटी</ref>
| religion = [[हिन्दू धर्म|हिन्दु]]
| children = [[अनिल प्रधान]], सञ्जय, रश्मी र रञ्जन <ref name=setopati1>[http://setopati.com/raajneeti/3143/ आफ्नै मुलुकमा प्राण त्याग्ने इच्छा पूरा गर्न मरिचमानलाई नेपाल फर्काइयो] सेतोपाटी</ref>
| parents =
| relatives =
Line २८ ⟶ २६:
}}
 
'''मरिचमान सिंह श्रेष्ठ''' नेपालका राजनीतिज्ञ तथा पञ्चायती व्यवस्थामा प्रभावशाली व्यक्ति थिए। उनी [[पञ्चायती व्यवस्था]]को अन्त्यतिर नेपालका[[नेपालको प्रधानमन्त्री]] बनेका थिए। [[पञ्चायती व्यवस्था]] भित्र गरम गुटको नेतृत्त्व गर्दै २०४३ साल जेठमा यिनीउनी प्रधानमन्त्री बनेका हुन्। त्यस अघि यिनीउनी तत्कालिन [[राष्ट्रिय पञ्चायत]]का अध्यक्ष थिए। [[नेवार जाति|नेवार]] समुदायबाट प्रधानमन्त्री वा मन्त्रीपरिषदको अध्यक्ष बन्नेबनेका यिनीउनी [[गेहेन्द्र बहादुर राजभण्डारी]] पछि दोस्रो व्यक्ति हुन्। राष्ट्रिय पञ्चायतको अध्यक्ष रहुन्जेल '''मरिचमान सिंह''' मात्र लेख्दै आएका यिनलेउनले प्रधानमन्त्री भएपछि पहिलो पटक ''मरिचमान सिंह श्रेष्ठ'' नाम लेखि आफूलाई नेवारको रूपमा परिचित गराएका थिए।
 
==जीवनी==