"द वेल्थ अफ नेसन्स" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
 
==== '''श्रम विभाजन''': ====
मानिस दिन भर मेहनत त सबै देशमा गर्छन्। तर एक देशमा दैनिक श्रमबाट अधिक सम्पन्नता र अर्कोमा कम किन हुन्छ? यो देखिन्छ कि जहाँ उद्योग र आर्थिक सुधार धेरै छ, त्यहाँ [[श्रम विभाजन]] पनि धेरै छ र यसैबाट यी देशहरूमा सर्वव्यापी समृद्धि उत्पन्न भएको छ। प्राकृतिक रूपमा [[कृषि]]मा श्रम विभाजन कम र [[विनिर्माणनिर्माण]] (म्यानुफ्याक्चरिङ)मा धेरै हुन्छ। त्यसैले कृषि क्षेत्रमा गरीब र धनी देशमा अन्तर त्यति धेरै हुँदैन तर विनिर्माणमा धनी राष्ट्रहरू गरीब देशहरू भन्दा निकै अगाडि हुन्छन्। विनिर्माण-केन्द्रित हुनाले नै सम्पन्नता आउँछ, कृषि-केन्द्रित भएर कहिल्यै आउँदैन।
 
==== '''श्रम विभाजन बजारको आकारबाट सीमित हुन्छ ''': ====