"आवश्यकता शृङ्खला सिद्धान्त" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १५:
सामाजिक आवश्यकताभित्र सहकर्मीको मित्रवत् व्यवहार, ग्राहकसँग अन्तर्कृया,उपयुक्त सुपरिवेक्षक, समाजमा स्वीकार्य, प्रेमपूर्वक रहने, सामाजिक संगठनमा संलग्न रहने, समितिहरूमा रहने आदि पर्दछन्।
===अहम् आवश्यकता===
यस अन्तर्गत आत्मसम्मान, उच्च तथा मर्यादित ओहदा, इज्जत तथा प्रतिष्ठा, स्वतन्त्रता, प्रशंसा , हाकिमद्वारा मान्यता तथा पहिचान आदि पर्दछन्।
 
===आत्म सन्तुष्टि आवश्यकता===
सिर्जनशील तथा चुनौतीपूर्ण कामको अपेक्षा, निर्णयमा सहभागी हुन पाउने अपेक्षा तथा कार्यमा स्वायत्तताको अपेक्षा यशयस आवश्यकताभित्र पर्दछन्।
<ref>व्यवस्थापनको सिद्धान्त : डा. सन्तोषराज पौड्याल , गोपालमान प्रधान, केदारप्रसाद भण्डारी २०७०</ref>
 
==आलोचना==