कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनो: आमसन्देश वितरण
पङ्क्ति ४९:
 
गरीब परिवारमै जन्मनु सायद सबैको भाग्यले नै ठगिएको संकेत हुन सक्छ त्यसैमाथि गरीब नेपालीको कोखमा जन्मनु सायद पुर्वजन्मको अभिषाप पनि हुन सक्छ।त्यतै मध्ये म पनि हुँ एक ! सानै देखि लगाउन खानको चरम दु:ख सहेको र बुबाआमाको कष्टकर दु:ख देखेको मान्छे म। दिन भरी ज्यालामजदुर गरेर ल्याएको पैसाले बेलुका चुलोमा खाना पाक्ने घरको मान्छे भएरै होला संघर्ष गर्दा गर्दै बेचैन हुन पुगिसकेको छु। सानो सानोमा जुन लक्ष्य हुन भनिदै पढ्दै गर्थें ती कुराले अहिले आफ्नो हैसियतलाई धावा बेलिरहेका छन र पो खाडिमा छु। 50°सेल्सियसको चरम गर्मीमा दिनरात , सर्दिगर्मी नभनी गधाले काम गरे झैँ गरि काममा घोटिईरहेको छु। न कसै बाट कामको प्रशंसा न कसैबाट प्रेरणा मरुभूमिको उट जस्तै भएको छु अनि आफुले आफैं लाई बिर्सिएको छु। घरपरिवारकै समस्या मात्र देखेको म आफुले आफुलाई नै तिलान्जली दिदैँ अरुको काममा घोटिन बाध्य भएको छु, र त खाडिमा छु।यहाँको प्रवृत्ति नै यस्तै काम राम्रो चल्ने बेलासम्म कसैबाट कुनै कुरा फुस्किदैन तर जब काम थोरै बिग्रेर वा थोरै समय ढिला भयो कि त सुरु हुन्छ सुपरभाइजर , म्यानेजरहरुको सभा संबेलन अनि ढरमराउन थाल्छन खुट्टाहरु अनि बाजि नै लाग्छ जागिरको। सायद परदेश भएरै होला आफ्नो पक्षमा बोलिदिने कोहि हुदैनन् त्यसैले त सबैको कुरा सुन्नु पर्छ एक्लै , त्यसैले त जरीवाना तिर्नुपर्छ,त्यसैले त जागिर बाटै निकालिनुपर्छ। सामान्य मजदुर नै भएर होला राम्रो कामको प्रशंसा गरीदिने मान्छे खोज्नुपर्छ! त्यस्ता मानिस पनि कहाँ भेटिन्छन र ? यो खाडीको काम देख्दा लाग्छ संसार सबै पैसाकै पछि दौडिरहेको छ लाग्छ मानिसमा चेतना भन्ने कुरा नै छैन, चेतना भएको भए मानवता भन्दा महत्त्वपूर्ण धनसम्पत्ती हुने थिएन सायद। सामान्य य माजदुरले गरेको कामको खासै प्रशंसा गरिदैन यहाँ सायद कहिपनी गरिदैन होला तर काम? काम गराएको देख्दा लाग्छ त्यो मजदुर त्यो कम्पनीमा हलि बसेको छ। कसले भन्छ हलिया प्रथा अन्त्य भयो भनेर? सायद मेरो गाउँ घरमा भयो होला तर उता एक दुई हजार हलिया प्रथा बाट मुक्त भए यता लाखौंको संख्यामा सुरु भए। कम्पनी मासिक तलबले खाईनखाई गरेर बँचाएको पैसाले घरपरिवारको गर्जो टार्नै मुस्किल पर्छ बचतको त कुरा नगरौं । भबिस्य नै अन्धकारको दलदलमा फँसिरहेको छ लिएको लक्ष्यले गिज्याईरहेको छ। मन बिछिप्त छ! [[User:Bishnu pd pokhrel|Bishnu pd pokhrel]] ([[User talk:Bishnu pd pokhrel|कुरा गर्ने]]) १२:०१, ३ अक्टोबर २०२० (नेपाली समय)
 
== [Wikimedia Foundation elections 2021] Candidates meet with South Asia + ESEAP communities ==
 
Hello,
 
As you may already know, the [[:m:Wikimedia_Foundation_elections/2021|2021 Wikimedia Foundation Board of Trustees elections]] are from 4 August 2021 to 17 August 2021. Members of the Wikimedia community have the opportunity to elect four candidates to a three-year term. After a three-week-long Call for Candidates, there are [[:m:Template:WMF elections candidate/2021/candidates gallery|20 candidates for the 2021 election]].
 
An <u>event for community members to know and interact with the candidates</u> is being organized. During the event, the candidates will briefly introduce themselves and then answer questions from community members. The event details are as follows:
*Date: 31 July 2021 (Saturday)
*Timings: [https://zonestamp.toolforge.org/1627727412 check in your local time]
:*Bangladesh: 4:30 pm to 7:00 pm
:*India & Sri Lanka: 4:00 pm to 6:30 pm
:*Nepal: 4:15 pm to 6:45 pm
:*Pakistan & Maldives: 3:30 pm to 6:00 pm
* Live interpretation is being provided in Hindi.
*'''Please register using [https://docs.google.com/forms/d/e/1FAIpQLSflJge3dFia9ejDG57OOwAHDq9yqnTdVD0HWEsRBhS4PrLGIg/viewform?usp=sf_link this form]
 
For more details, please visit the event page at [[:m:Wikimedia Foundation elections/2021/Meetings/South Asia + ESEAP|Wikimedia Foundation elections/2021/Meetings/South Asia + ESEAP]].
 
Hope that you are able to join us, [[:m:User:KCVelaga (WMF)|KCVelaga (WMF)]], १२:१७, २३ जुलाई २०२१ (नेपाली समय)
<!-- Message sent by User:KCVelaga (WMF)@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=User:KCVelaga_(WMF)/Targets/Temp&oldid=21774692 -->