"कुलमण्डन खाँ" का संशोधनहरू बिचको अन्तर

→‎top: व्याकरण सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
→‎top: व्याकरण सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति २२:
| religion =
|}}
'''कुलमण्डन खाँ''' वा '''कुलमण्डन खाँण''' कास्कीका राजा थिए । उनले कास्की राज्य हत्याएपछि उनलाई दिल्लीका बादशाहले फारसी उपाधि "शाह" (अर्थ: राजा) दिएका थिए । उक्त उपाधि पश्चात उनलाई '''कुलमण्डन शाह''' भनी सम्बोधन गरियो । शाह उपाधि पाउनासाथ उक्त वंशको थर रहन गयो र [[शाह वंश]]को स्थापना भयो । लम्जुङ्गका राजा बनाउनलाई लम्जुङ्गका बासिन्दाहरू आएर उनीसँग छोरा मागेका थिए । कालु शाहलाई दिएर पठाउँदा सेखान्त जातिले जङ्गलमाजंगलमा बाँण हानी हत्या गर्दिए । दोस्रो चोटिमा कुलमण्डनका कान्छा छोरा [[यशोब्रम्ह शाह|यशोब्रह्म शाह]]लाई लगेर लम्जुङ्गका राजा बनाए ।
 
==किम्बदन्ति र दाबी==
"https://ne.wikipedia.org/wiki/कुलमण्डन_खाँ" बाट अनुप्रेषित