"लक्ष्मीप्रसाद देवकोटा" का संशोधनहरू बिचको अन्तर

सल्लाहकार_सभामा_देवकोटा.jpg हटाईंदै, कमन्समा JuTaले No source specified since 1 January 2021 को कारणले हटाएका कारण ।
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३०:
 
==देवकोटा:विश्लेषण ==
[[श्यामदास वैष्णव]] देवकोटाको परिचय यसरी गर्छन् : लक्ष्मीप्रसाद देवकोटा अत्यन्तै प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो। नेपाली साहित्यमा धेरै कुरा रच्नुभयो उहाँले। बाल साहित्यदेखि महाकाव्यसम्म रचना गर्नुभयो। उहाँका कृति विश्वविद्यालयमा राखियो। देशको महाकवि भएर उहाँले धेरै ठाउँमा योगदान दिनु भएको छ, देवकोटाले भाषा अनुवाद संस्थानमा पनि काम गर्नु भएको थियो। त्रिचन्द्र कलेजमा पढाउनु भयो। एकेडेमी बनाउन मद्दत गर्नुभयो। धेरै समयपछि मन्त्रिमन्न्री पनि हुनुभयो। कवि सम्मेलनमा नेपालको तर्फबाट देश विदेश जानुहुन्थ्यो। उहाँको मृत्यु भने दुखद् तवरले भयो ।<ref name=setopati>शोभा शर्मा, '''[http://setopati.com/sahityapati/19107 देवकोटाले कोट फुकालेर दिन्थे, पैसा बाँड्थे भन्ने साँचो होइन]''' Setopati.com,प्रकाशित मिति: बिहीबार, कार्तिक ६, २०७१ १४:२२:३३</ref>
 
वैष्णवले थपे -"महाकविले भाषा अनुवादमा काम गरेर पुस्तक लेखेर अनि ट्युसन पढाएर पैसा कमाउनु हुन्थ्योे। तैपनि दुःख भने थियो ।" वैष्णवले भने, 'तर बाटोमा गरीब देखे आफ्नो कोट नै फुकालेर दिन्थे पैसा बाड्दै हिँड्थे भन्छन् नि त्यस्तो भने होइन।"<ref name=setopati />