"विद्यापति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
[[Image:विद्यापति.jpg|thumb|300px|[[भारत]]को [[हुलाक टिकट]]मा विद्यापति]]
 
'''विद्यापति''' [[मैथिली भाषा|मैथिली]] साहित्यका महाकवि हुन्हुन्।
 
 
{{wikify}}
 
मिथिला आफ्ना महान साहित्यकार कविकोकिल विद्यापत्रि्रति श्रद्धासुमन चढाउ�दैछ । विद्यापति स्मृति दिवस अब मिथिलाञ्चलमा कविकोकिलको सम्झनामा मात्र सीमित छैन, यसले मैथिली साहित्यको पुनरुउत्थान तथा यसलाई क्षेत्रीय भाषाको रूपमा सम्मानित गराउन सक्रिय यस क्षेत्रको भाषिक आन्दोलनलाई ऊर्जा प्रदान गर्ने मैथिलीभाषीकोे एकता दिवसको रूप लिइसकेको छ ।
भारतमा मात्रै होइन, नेपालमा पनि मैथिली आन्दोलन विद्यापति स्मृति दिवसकै आयोजनबाट सुरु भएको थियो । नेपालमा स्व पं सुन्दर झा शास्त्रीसमेतका अग्रसरतामा सुरू भएको योे आयोजन आरम्भमा 'एउटै भाषा एउटै भेष'को पञ्चायती मानसिकताविरुद्ध क्षेत्रीय भाषाहरूको अस्मिता र सम्मानको संर्घष्ा तथा यसका लागि लोकतन्त्रको आवश्यकता बोध गराउने लक्ष्यतिर केन्द्रित थियो ।
 
Line १४ ⟶ १३:
 
भनिन्छ, उहा�को भक्तिपूर्ूण्ा वन्दनापछि गङ्गाको धार विद्यापतिसम्म घुमेर गयो र गङ्गालाभ गर्दै उहा�ले देहत्याग गर्नुभयो । वाजितपुरको त्यो स्थानमा अहिले विद्यापति नगर रेल्वे स्टेसन छ । जीवनको अन्तिम क्षणसम्म रचनाको प्रमाणका साथै यसले उहा�को आध्यात्मिक उच्चता पनि स्पष्ट गर्छ ।
 
{{wikify}}
 
 
विद्यापतिको लेखन, विषय र भाषाक्षेत्र व्यापक र विशाल थियो । उहा�का रचना संस्कृत, प्राकृत, मैथिली र अबहठ्ठमा प्राप्त भएका छन् । मैथिलीमा मात्रै उहा�ले शक्ति आराधना, नचारी, कृष्णलीला, प्रणय लगायतका विषयमा हजारभन्दा बढी गीत रचना गर्नुभएको छ भने अबहठ्ठमा दर्ुइवटा खण्डकाव्य कर्ीर्त्तिलता र कर्ीर्त्तिपताका तथा संस्कृत-प्राकृत-मैथिलीमा गोरक्षविजय र संस्कृत-प्राकृतमा मणिमञ्जरी नाटकहरू उपलब्ध छन् । संस्कृतमा उहा�ले शास्त्रीय र व्यवहारोपयोगी धेरै ग्रन्थ लेख्नुभएको थियो । तीमध्ये शिक्षाप्रद रोचक कथा संकलन पुरुषपरीक्षा तथा अभिलेखाङ्कन नमुनाका साथै शासनोपयोगी पत्राचारको लिखनावली विख्यात छ । विद्यापतिको यात्रा साहित्य भूपरिक्रमण, धर्मशास्त्र र कर्मकाण्डका पारम्परिक ग्रन्थहरू विभागसार, शैवर्सवस्वसार, दर्ुगाभक्ति तरङ्गनिी, दानवाक्यावली, गङ्गावाक्यावली, गयापत्तलक, वर्षृत्य, व्याड.ी भक्तितरङ्गनिी आदि अमर कृति छन् ।
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित