"चलचित्र" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
१९औं शताब्दीबाट नै [[ग्रीक भाषा|ग्रीक]] चलचित्रको निर्माणका लागि विभिन्न [[अनुसन्धान]] भएतापनि चलचित्रको शुरुवात सन् १९९५मा [[फ्रान्स]]बाट भएको हो। जसको निर्माण अगष्ट लुमिएर र लुई लुमिएर नाम गरेका दुई [[फ्रान्सेली]] दाजुभाईहरूले गरेका थिए।<ref>{{cite web|first=Andrei|last=Severny|url=http://tribecafilm.com/future-of-film/future-of-the-movie-theater-is-in-your-mind|title=The Movie Theater of the Future Will Be In Your Mind|work=[[Tribeca film]]|date=2013-09-05|accessdate=September 5, 2013}}</ref> सन् १८२४मा पिट् मार्क रोगटले फोटोहरूलाई नै छिटो–छिटो घुमायो भने वास्तवमै चलिरहेको (मूभ) भ्रम दिन सक्छ भन्ने धारणा राखेपछि चलचित्रको बारे सोच्न र काम गर्न थालियो। सन् १८९५मा यसै सिद्धान्तमा आधारित रहेर लुमियर [[दाजुभाइ]]ले एउटा [[कारखाना]]को [[तस्वीर]]हरू खिचेर मूभिङ इमेजका रूपमा प्रस्तुत गरे। शुरूका यस्ता चलचित्रमा ध्वनि हुँदैन थियो ।<ref>Media, Sex, Violence, and Drugs in the Global Village - Page 51, Kuldip R. Rampal - 2001</ref> and its sexist treatment of women.<ref name="rachelsimmons.com">http://www.rachelsimmons.com/2011/04/the-astonishing-sexism-of-hollywood-and-what-it-means-for-girls/</ref><ref name="thewrap.com">http://www.thewrap.com/music/article/sexist-hollywood-women-still-struggle-find-film-jobs-study-finds-74076</ref> १९२७मा बनेको द ज्याज् सिंगर ध्वनिसहितको पहिलो चलचित्र हुन पुग्यो। त्यसअघि नै सन् १९१३मा [[भारत]]मा दादा साहेब फाल्केले [[राजा हरिश्चन्द्र]] नामक अमूक(ध्वनि नभएको) चलचित्र बनाएर एसियामा सिनेमा सम्बन्धी उत्सुकता बढाइसकेका थिए।
 
नेपाली भाषामा वि सं २००६मा मात्रै चलचित्र बने पनि , नेपाली लाई चलचित्रको परिचय गराउने श्रेय तत्कालिन प्रधान मन्त्रिमन्न्री देव शमसेर लाई जान्छ । वि सं १९५८ तिर नै टुडिखेलमा उन्ले तमासाको रूपमा 'मुभी' देखाउन लगाएका प्रमाणहरू देखिन्छ । यसको विग्यापन गोर्खापत्रको पहिलो अंकमा देख्न पाईन्छ ।
 
== नेपाली चलचित्रको इतिहास ==
"https://ne.wikipedia.org/wiki/चलचित्र" बाट अनुप्रेषित