"गगनसिंह भण्डारी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
}}
 
'''गगन सिंह खवास''' नेपाली सेनाका सेनापति थिए। उनी [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्र]]की कान्छी रानी [[राज्यलक्ष्मी देवी|राज्य लक्ष्मीदेवी]]को विश्वासपात्र थिए । रानी राज्यलक्ष्मीदेवी [[सुरेन्द्र विक्रम शाह|युवराज सुरेन्द्र]]लाई हटाएर आफ्ना छोरा राजकुमार रणेन्द्रलाई राजा बनाउन चाहन्थिन् । उनी प्रधान सेनापति भएपनि प्रधान मन्त्रिमन्न्री भन्दा दरबारमा शक्तिशाली र प्रभावशाली थिए ।
 
==माथवर्सिंह थापाको हत्या==