"वेदानन्द झा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३१:
|website =
}}
'''वेदानन्द झा''' [[नेपाल]]का पूर्वमन्त्री हुन्। उनी तराई [[नेपाली कांग्रेस|कांग्रेस]]का नेता थिए। कुलानन्द झा, रामजनम तिवारी, श्यामलाल मिश्र लगायतका नेताहरूको अगुवाइमा बिसं २००८ सालमा तराई [[नेपाली कांग्रेस|कांग्रेस]]को स्थापना भएको थियो । तराई कांग्रेसले तराईलाई सङ्घीय ढाँचामा लैजानुपर्ने [[हिन्दी]]लाई नेपालीपछिको दोस्रो राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने, [[नेपाली सेना]]मा मधेसी युवालाई समाहित गर्नुपर्ने लगायतका मागहरु राखेका थिए। वि.सं २०१३ सालमा तत्कालीन [[कुँवर इन्द्रजित सिंह]] सरकारले (शिक्षा मन्त्रिमन्न्री [[लक्ष्मीप्रसाद देवकोटा]]) नेपालमा शिक्षाको मुख्य भाषा नेपाली लागू गरेपछि तराई कांग्रेसले हिन्दी आन्दोलन नै सुरु गर्‍यो। त्यसअघि तराईमा पनि हिन्दी भाषामा पढाइ हुन्थ्यो। सोही आन्दोलन चलीरहेको बेला [[आम निर्वाचन २०१५|पहिलो आमनिर्वाचन]] भयो र तराई कांग्रेसका सबै नेता उमेदवारको जमानत जफत भयो।<ref>[http://annapurnapost.com/news/104656 अन्नपूर्ण पोस्ट :प्रदेश र केन्द्रबीच टक्करको सङ्केत]</ref>
 
यिनी २०१७ पुष १मा [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]ले जननिर्वाचित प्रधानमन्त्री [[विश्वेश्वरप्रसाद कोइराला|विश्वेश्वर प्रसाद कोइराला]]लाई हटाई [[पञ्चायती व्यवस्था|निर्दलीय पञ्चायती व्यवस्था]] लागू गरेपछि मन्त्री भएका थिए। उनी [[गाउँ फर्क राष्ट्रिय अभियान]] का अध्यक्ष भएका थिए। उनी [[भारतको लागि नेपाली राजदुत]] भएर सेवा गरे भने वि.सं २०३२ साल राजसभाका सभापति पनि बने ।
"https://ne.wikipedia.org/wiki/वेदानन्द_झा" बाट अनुप्रेषित