"संयुक्त अधिराज्यका प्रधानमन्त्रीहरूको सूची" का संशोधनहरू बिचको अन्तर

fix (By FindAndReplace)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[बेलायत]]मा राजा जर्ज तृतीयको शासनकालमा मन्त्रिमण्डलमन्न्रीमण्डल प्रणाली विकासमा ज्यादै महत्त्वपूर्ण मानिन्छ । यसका खास तीन कारण थिए :
* जर्ज तृतीय विदेशी (जर्मन) हुनु
* अंग्रेजी भाषाको ज्ञान नहुनु
* राजालाई बेलायतको राजनीतिमा चाख नहुनु
 
राजा जर्ज तृतीय अंग्रेजी भाषा र रीतिरिवाजसँग अपरिचित भएकाले बेलायतको राजनीतिमा चाख लिदैनथे । राजाले अंग्रेजी भाषाको ज्ञान नभएकाले मन्त्रिमण्डलकोमन्न्रीमण्डलको अध्यक्ष्यता गर्न पनि छोडिदिए । यस्तो अवस्थामा मन्त्रिमण्डलकामन्न्रीमण्डलका प्रभावशाली सदस्यले मन्त्रिमण्डलकोमन्न्रीमण्डलको अध्यक्षता गर्न थाले । यसक्रममा प्रभावशाली मन्त्रिमन्न्री [[रोर्वट वालपोल|रोबर्ट वालपोल]]ले मन्त्रीमण्डलको अध्यक्षता गर्न लागे र बेलायतको इतिहासमा उनीनै प्रथम प्रधानमन्त्री भए । यसपछी राजाले मन्त्रीमण्डलको नेतृत्व गर्नुहुँदैन भन्ने सिद्धान्त कायम गरियो ।
 
== '''ब्रिटेनका प्रधानमन्त्री''' ==