"एकनाथ ढकाल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
{{Orphan|date=मे २०१३}}
[[चित्र:Https://commons.wikimedia.org/wiki/File:JPG|thumbnail|[[चित्र:Ek_Nath_Dhakal_meeting_Bangladeshi_President_at_Bangabhaban_01-04-2019_(13).jpg|thumb|Ek Nath Dhakal meeting Bangladeshi President Mohammad Abdul Hamid in Dhaka]]|link=Special:FilePath/Https://commons.wikimedia.org/wiki/File:JPG|alt=]]
इ. स. १९७४ अगस्ट १३ का दिन [[गोर्खाली|गोर्खा]] जिल्लाको बोर्लाङ्ग गा. बि. स.मा जन्मनु भयको[[एकनाथ ढकाल]] नेपालको प्रसिद्ध राजनीतिज्ञ हुनुहुन्छ । <ref>http://www.newsofnepal.com/new/society/2013/12/27524</ref> उहाँ विश्व शान्ति तथा एकीकृत परिवार सङ्घ र युनिभर्सल पिस फेडेरेसन नेपालको प्रमुख तथा [[नेपाल परिवार दल]]को अध्यक्ष पनि हुनुहुन्छ।<ref>http://theuniversaltimes.com/view/25/news-1513.html</ref> ढकाल २००८को संबिधान सभा निर्बाचनबाट [[नेपाल परिवार दल]]को प्रतिनिधित्व गर्दै संबिधान सभामा सभासद बन्नु भयो र संबैधानिक समितिमा सदस्य रहनु भयो। <ref>http://sahityaghar.com/modules/detail.php?ID=3947&modID=</ref> मे १६, २०१२मा२०१२ मा नेपाल सरकारको मन्त्रिमन्न्री पदको सपथ ग्रहण गरी नेपालको प्रथम सहकारी तथा गरीबी निवारण मन्त्रिमन्न्री बन्नु भयो।<ref>http://www.titanherald.com/np/2013/01/07/poverty-empowering-prevention-minister-dhakal/</ref> ढकालले नेपालको इतिहाँसमा प्रथम पटक [[राष्ट्रिय सहकारी नीति]] ल्याई सहकरिकर्मिलाई उत्साहित बनाउन सफल भय। <ref>http://www.hamrakura.com/64817.html</ref>ढकालले मन्त्रिमन्न्री रहदा गोरखाबाट बिपन्न घर परिवार परिचय पत्र वितरण अभियान सुरु गरेका थिय । <ref>http://www.hamrogorkha.com/image/394/</ref> नेपालको राजनीतिमा "अग्रपन्थी लोकतन्त्र (हेड-विङ्ग डेमोक्रेसी) नामक नया विचारको स्थापना गरी राजनीतिक-सामाजिक अभियान सञ्चालन गरिरहनु भएको ढकाल अन्तरास्ट्रिय ब्यक्तित्व पनि हुन्। उहाले विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुख लगाएत सँग भेट गर्नु भएको छ। ढकालले [[राष्ट्र र जनता: पहिलो प्राथमिकता]] भन्ने अभियान पनि सञ्चालन गरी राजनीतिमा चर्चाको वरिपरि हुनुहुन्छ।<ref>http://samudrapari.com/2013012754432.html#.UYOftrVTCcE</ref> चुनाबी सरकार गठन गर्ने गृहकार्यमा दलहरू लाग्दा एकनाथ ढकालको नाम प्रधानमन्त्री बन्ने सुचिमा चर्चामा आएको पनि थियो। <ref>http://reportersnepal.com/archives/7061</ref> ढकालको पार्टीमा नेपालका बुद्धिजिबी बर्गको उल्लेख्य समर्थन रहेको छ <ref>http://www.ekantipur.com/nep/2069/12/24/full-story/365782.html</ref> ढकाल नेपालको दोश्रो संबिधानसभामा समानुपातिक निर्बाचन प्रणालीवाट निर्बाचित हुनु भयको छ र उहाले नेतृत्व गरेको नेपाल परिवार दलले संबिधान सभामा २ सिट हासिल गरेको छ । <ref>http://www.onlinekhabar.com/2013/12/142544/</ref> ढकालले प्रजातन्त्र र कम्युनिजम बाबु आमा बिनाको टुहुरो दाजुभाइ भएको टिप्पणी गर्दै आफ्नो पार्टी सवैखालका वादको मिलविन्दु हुनसक्ने बताउदै आयका छन । <ref>http://www.ekantipur.com/np/2071/1/28/full-story/389006.html</ref> ढकालले [[भारतीय जनता पार्टी]]का अध्यक्ष [[राजनाथ सिंह]] विच भेट गरी नेपाल र भारतको सम्बन्ध सुमधुर बनाउने प्रयास गरेका थिय ।<ref>http://reportersnepal.com/archives/5752</ref>
==श्रोत==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/एकनाथ_ढकाल" बाट अनुप्रेषित