"ईश्वर पोखरेल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
}}
'''ईश्वर पोखरेल''' नेपालका रक्षा मन्त्री हुन्। उनी [[नेपाल कम्युनिष्ट पार्टी]] को सचिवालय सदस्य पनि हुन्। उनी [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा एमाले]]का महासचिव समेत बनेका थिए। सन् १९९८ मा उनी नेकपा एमालेका केन्द्रिय सदस्यमा मनोनित भएका थिए। त्यस्तै, सन् २००४ मा उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए। सन् २००९ मा नेकपा एमाले महासचिव [[झलनाथ खनाल]] नयाँ सर्वोच्च पद अध्यक्षमा नियुक्त बनेपछि उनी नेकपा एमालेका महासचिव भएका थिए। उनले दोस्रो संविधानसभाको चुनावमा काठमाडौँ-५बाट उठेका थिए।<ref>http://election.ujyaaloonline.com/candidates/2288/Ishwar-Pokhrel/</ref>
== दोश्रो ओली मन्त्रिमण्डलमन्न्रीमण्डल ==
उनी [[दोस्रो ओली मन्त्रिमण्डलमन्न्रीमण्डल|दोश्रो ओली मन्त्रिमण्डलमन्न्रीमण्डल]]मा उप-प्रधान''' तथा [[रक्षा मन्त्रालय, नेपाल|रक्षा मन्त्रिमन्न्री]] थिए ।
 
==स्रोत==
"https://ne.wikipedia.org/wiki/ईश्वर_पोखरेल" बाट अनुप्रेषित