"नेपाल परिवार दल" का संशोधनहरू बिचको अन्तर

Reverted 1 edit by 118.91.162.163 (talk): Unsourced content (ट्विङ्कल)
चिनो: पूर्ववत
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Underlinked|date=मे २०१३}}
 
'''नेपाल परिवार दल''' नेपालको एक लोकतान्त्रिक राजनीतिक दल हो। यसले [[संविधान सभा निर्वाचन २०६४]]मा भाग लिएको थियो। [[एकनाथ ढकाल]]ले स्थापना गर्नुभयको यस दलले पहिलो संबिधान सभामा प्रतिनिधित्व गर्न सफल भयो । परिवार दलबाट सभासद बनेका एकनाथ ढकाल डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहकारी तथा गरीबी निवारण मन्त्रिमन्न्री बने। नेपाल एक घर र सम्पूर्ण नेपाली एक परिवारको मूल्य मान्यतालाई अंगिकार गरेको नेपाल परिवार दलले अग्रपंथी लोकतन्त्र (हेड-विङ्ग डेमोक्रेसी - Head-wing Democracy) लाई आफ्नो आधिकारिक बैचारिक दर्सन मान्दछ । यस पार्टीले पारिबारिक मूल्य मान्यता, नैतिकता र शान्ति जस्ता बिसयमा वकालत गर्दै आयको छ । पार्टीको प्रथम राष्ट्रिय महाधिबेसनबाट एकनाथ ढकाल केन्द्रिय अध्यक्ष चुनिनु भयको छ । यस पार्टीको महामन्त्रीमा बिनोद डाँगी हुनुहुन्छ । परिवार दलमा नेपालका थुप्रै बुद्धिजीबी र युबाहरूको समर्थन रहेको बताइन्छ। यस दलले नेपालका पचहत्तरै जिल्लामा राष्ट्रिय सदभाब रयाली, राष्ट्र र जनता पहिलो प्राथमिकता जस्ता राष्ट्रिय अभियान सञ्चालन गरेर केहि लोकप्रियता हासिल गरेको छ । यस दलले दोस्रो संविधान सभाको निर्वाचनमा दुर्इजना सभासद्लाई संविधान सभामा प्रतिनिधित्व गराउन सफल भयो । यस दलले राजनीतिक सामाजिक रूपान्तरणका साथसथै नैतिक उत्थान, सामाजिक सांस्कृतिक आर्थिक रूपान्तरणलाई आफ्नो एजेण्डा बनाइ दोस्रो राष्ट्रिय महाधिवेशनमा होमिएको छ । यस दलका अध्यक्ष एकनाथ ढकाल अहिले के. पी. ओलीको सरकारमा शान्ति तथा पूनर्निमाण मन्त्री रहँदै आउनुभएको छ । <ref>http://www.ekantipur.com/nep/2069/12/24/full-story/365782.html</ref>
 
{{नेपालका राजनीतिक दलहरू}}