"१९७९ तेल सङ्कट" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८:
 
[[चित्र:US_oil_field_production_vs_imports_and_exports.png|right|375x375px|US oil field production vs imports and exports]]
'''सन् १९७९ तेल सङ्कट''' (अर्थात दोश्रो तेल सङ्कट ) [[इरानको इस्लामिक क्रान्ति|इरानी क्रान्ति]] पछि विश्वमा घट्दो तेल उत्पादनको कारणले उत्पन्न भएको थियो । वैश्विक तेल उत्पादनमा मात्र करिब ४ % गिरावट आए पनि यसले पुरै विश्वमा हाहाकार मच्चाएको थियो र तेलको मुल्यमा ठुलो चढाव आएको थियो । तेलको मूल्य ३९.५० डलर प्रति ब्यारेलबाट १२ महिनाको बीचमा झन्डै दोब्बरले वृद्धि भएको थियो र लामो दुरीको ग्यास स्टेसनहरु फेरी देखा परे; जुन १९७३ तेल सङ्कटको समयमा प्रयोगमा आएका थिए ।<ref>{{Cite web|url=http://www.nacs50.com/decades/70s/|title=1970s: Education|publisher=National Association of Convenience Stores}}</ref>
 
'''सन् १९७९ को तेल सङ्कट''' (अर्थात दोश्रोदोस्रो तेल सङ्कट ) [[इरानको इस्लामिक क्रान्ति|इरानी क्रान्ति]] पछि विश्वमा घट्दो तेल उत्पादनको कारणले उत्पन्न भएको थियोथियो। । वैश्विकविश्वव्यापी तेल उत्पादनमा मात्र करिब ४ % गिरावट आए पनि यसले पुरै विश्वमा हाहाकार मच्चाएको थियो र तेलको मुल्यमा ठुलो चढाव आएको थियो ।थियो। तेलको मूल्य ३९.५० डलर प्रति ब्यारेलबाट १२ महिनाको बीचमा झन्डै दोब्बरले वृद्धि भएको थियो र लामो दुरीको ग्यास स्टेसनहरुस्टेसनहरू फेरीपुनः देखा परे; जुन १९७३ तेल सङ्कटको समयमा प्रयोगमा आएका थिए ।थिए।<ref>{{Cite web|url=http://www.nacs50.com/decades/70s/|title=1970s: Education|publisher=National Association of Convenience Stores}}</ref>
सन् १९८० मा [[इरान-इराक युद्ध|ईरान-इराक युद्ध]] भएपछी [[इरान]]ले तेल उत्पादन झन्डै झन्डै शुन्यमा पुग्यो र तेल आपूर्तिमा इरानको हिस्सा रोकियो । [[संयुक्त राज्य अमेरिका]] र अन्य देशहरूमा [[आर्थिक मन्दी]] सुरु भयो । तेलको मुल्यमा सन् १९८० को दशकसम्म कुनै गिरावट आएन ।
 
सन् १९८० मा [[इरान-इराक युद्ध|ईरान-इराक युद्ध]] भएपछीभएपछि [[इरान]]ले तेल उत्पादन झन्डै झन्डै शुन्यमा पुग्यो र तेल आपूर्तिमा इरानको हिस्सा रोकियोरोकिएको थियो। [[संयुक्त राज्य अमेरिका]] र अन्य देशहरूमा [[आर्थिक मन्दी]] सुरु भयो ।भएतापनि तेलको मुल्यमा सन् १९८० को दशकसम्म कुनै गिरावट आएनआएको भने थिएन।
सन् १९८० पछी, [[खाडी युद्ध]] ([[खाडी युद्ध|अपरेसन डेजर्ट शिल्ड]]) को समयमा बाहेक तेलको मुल्यमा २० वर्षसम्म गिरावट हुन् सुरु भयो। जुन १९९० को दशकमा झन्डै ६०% ले तेलको मूल्य तल झर्यो । सन् १९७३ तेल सङ्कटमा झैँ , वैश्विक राजनीति र शक्ति सन्तुलनमा फेरी असर देखियो । [[मेक्सिको]], [[नाइजेरिया]], र [[भेनेजुएला]] जस्ता तेल उत्पादक देशहरूले आफ्नो उत्पादन विस्तार गरे । [[सोभियत सङ्घ]] विश्वको सबैभन्दा ठुलो उत्पादक भयो । सन् १९७० को दशकमा अनुमान गरिएझैँ अमेरिका र [[नर्वे]]ले धेरै रिजर्भ राखेको जस्तो देखियो ।
 
सन् १९८० पछी,पछि [[खाडी युद्ध]] ([[खाडी युद्ध|अपरेसन डेजर्ट शिल्ड]]) को समयमा बाहेक तेलको मुल्यमा २० वर्षसम्म गिरावट हुन् सुरु भयो।भएक‍ थियो। जुन १९९० को दशकमा झन्डै ६०% ले तेलको मूल्य तल झर्यो ।झर्यो। सन् १९७३ तेल सङ्कटमा झैँ , वैश्विक राजनीति र शक्ति सन्तुलनमा फेरी असर देखियोदेखिएको थियो। [[मेक्सिको]], [[नाइजेरिया]], र [[भेनेजुएला]] जस्ता तेल उत्पादक देशहरूले आफ्नो उत्पादन विस्तार गरे ।गर्दा [[सोभियत सङ्घ]] विश्वको सबैभन्दा ठुलो उत्पादक भयोबनेको थियो। सन् १९७० को दशकमा अनुमान गरिएझैँ अमेरिका र [[नर्वे]]ले धेरैठूलो मात्रामा तेललाई रिजर्भसञ्चयगरि राखेको जस्तो देखियोदेखिएको थियो।
 
== इरान ==